Connect with us
Advertisement
Advertisement

रवि लामिछानेमाथि अभियोग : क्षतिपूर्तिसमेत भराइ पाऊँ !

Published

on

९ भदौ, चितवन । चर्चित सञ्चारकर्मी रवि लामिछानेसहित ३ जनाविरुद्ध चितवन जिल्ला अदालतमा परेको ‘आत्महत्या गर्न दुरुत्साहन’ मुद्दामा आज थुनछेक बहस हुँदैछ । तीन प्रतिवादीमध्ये अस्मिता कार्कीको वयान आइतबार सकिएको छ भने सोमबार रवि लामिछाने र युवराज कँडेलको वयान सकिएपछि अदालतमा वादी प्रतिवादीका वकिलहरुले बहस गर्नेछन् ।

रवि लामिछाने लगायतविरुद्ध आइतबार जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएको छ । अभियोग पत्रमा लामिछाने लगायतलाई ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना मात्र मागदाबी गरिएको छैन, पुडासैनी परिवारलाई प्रतिवादीका तर्फबाट क्षतिपूर्ति भराउनसमेत मागदाबी गरिएको छ ।

Continue Reading

Facebook Comment

25 Comments

You must be logged in to post a comment Login

Leave a Reply

समाचार

कोशी प्रदेशमा ६ महिनामा क्षयरोगबाट ७९ जनाको मृत्यु भएको छ ।

Published

on

कोशी प्रदेशमा क्षयरोगबाट मृत्यु हुनेको दर गत वर्षको तुलनामा बढेको छ । प्रदेशमा ६ महिनामा क्षयरोगबाट ७९ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य निर्देशनालय धनकुटा कार्यालयका क्षयरोग फोकल पर्सन तुलसीप्रसाद गुरागाईंले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा कोशीका १४ जिल्लामा ७९ जनाको क्षयरोगबाट मृत्यु भएको जानकारी दिए ।
Continue Reading

Banner

नर्सिङ्ग लाइसेन्स परिक्षामा मा 71.3 प्रतिशत नर्सहरु पास

Published

on

नर्सिङ्ग लाइसेन्स परिक्षामा मा 71.3 प्रतिशत नर्सहरु पास भएका छन् । यस अघिको परीक्षामा 19% मात्र पास भएका थिए ।

Continue Reading

समाचार

बेलबारीमा धारिलो हतियार प्रयोग गरी श्रीमतिको हत्या , घाँटी रेटी आफु समेत आत्महत्या

Published

on

बेलबारीमा धारिलो हतियार प्रयोग गरी श्रीमतिको हत्या , घाँटी रेटी आफु समेत आत्महत्या
चैत्र ७ गते। बिराटचोक
बुधबार करिब बिहान ०१:४० बजेको समयमा जिल्ला मोरङ बेलबारी नगरपालिका १ स्थित भेडा टोल बस्ने निर्मला राईको घरमा बिगत ४ बर्ष देखी भाडामा बस्दै आएका बर्ष अन्दाजी.६० वर्षको बम बहादुर लिम्बु र आफ्नै श्रीमती बर्ष अन्दाजी ४५ कि गिता लिम्बु बीच आन्तरिक कारण बादबिबाद हुँदा बम बहादुर लिम्बुले श्रीमति गिता लिम्बुलाई धारिलो हतियार दाउले प्रहार गरी हत्या गरीएको छ।
घाईते बनाएको भनि बिहान ०१:५० बजे ईलाका प्रहरी कार्यालय बेलबारीमा जानकारी गराउन साथ ईप्रका बेलबारीबाट प्रहरी निरीक्षक तेज बहादुर दाहालको नेतृत्वमा टोली घट्ना स्थलतर्फ बुझ्दा निज महिलाको मृत्यु भईसकेको ईलाका प्रहरी कार्यालयले जनाएको छ।
घटना स्थल सुरक्षित राखेको, उक्त घटना घटाउने बम बहादुर लिम्बुले सोहि दाउले आफ्नो घाटिमा रेटि घाईते भई गम्भिर अबस्थामा रहेकोले तत्काल उद्दार गरी उपचारको लागि नोबेल अस्पताल बिराटनगर तर्फ लगीगएको थियो। लिम्बुको अबस्था घाँटिमा गहिरो चोट तत्काल बोल्न नसक्ने गम्भिर, उक्त घटना स्थलमा दाउ, मार्तड समेत फेला परेका, उक्त घटनाको थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । घटनास्थल ईप्रका बेलबारी बाट अन्दाजी १ किमि उत्तरमा रहेको बुझिएको छ।
उक्त घाईत डम्बर लिम्बुलाई नोबेल अस्पताल बिराटनगर पुऱ्याउनसाथ चिकित्सकले चेकजाच गरी आज बिहान बुधबार ०३:२० बजे मृत घोषणा भएपछि शव कोशि अस्पताल बिराटनगर तर्फ पठाएको ईलाका प्रहरी बेलबारीले जनाएको छ ।
Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक