Connect with us
Advertisement

छैटौं दिनमा सुनको भाउ स्थिर, चाँदीको घट्यो

Published

on

विराटचोकः लगातार ५ दिन निरन्तर बढेको सुनको भाउ आज स्थिर रहेको छ । चाँदीको भाउ भने घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला ८९ हजार ६ सय र तेजाबी सुन प्रति तोला ८९ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।

चाँदीको भाउ भने १५ रुपैयाँ घटेको छ । आज चाँदीको भाउ प्रति तोला ९ सय ३५ रुपैयाँ रहेको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

तोलामा ६ हजार ९ सय रुपैयाँ घट्यो सुन

Published

on

आइतबार सुनको भाउ एकैदिन तोलामा ६ हजार ९ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ४९ हजार ७ सय रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुनको भाउ घटेसँगै नेपाली बजारमा प्रभाव देखिएको हो । यसअघि असोज ३१ गते सुनको भाउ नेपालमा हालसम्मकै उच्च प्रतितोला २ लाख ५८ हजार रुपैयाँसम्म पुगेको रेकर्ड छ।

चाँदीको भाउ पनि तोलामा १५० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार २८५ रुपैयाँ रहेको चाँदी यस दिन ३ हजार १३५ रुपैयाँ छ । असोज ३१ गते नै चाँदी हालसम्मकै उच्च ३ हजार ३५० रुपैयाँ पुगेको रेकर्ड छ ।

Continue Reading

Banner

३ सयले बढ्यो सुनको मूल्य

Published

on

आइतबार सुनको मूल्यमा उच्च वृद्धि भएको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ महासंघका अनुसार सुनको मूल्य शुक्रबार प्रतितोला २३ सय रुपैयाँले बढेको छ ।

महासंघका अनुसार शुक्रबार बढेर १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार १ लाख ९७ हजार ५०० रुपैयाँ कायम भएको छ ।

शुक्रबार चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार चाँदीको मूल्य आइतबार ४० रुपैयाँले घटेको छ ।

बिहीबार प्रतितोला चाँदी शुक्रबार २ हजार ३१० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला २ हजार ३५० रुपैयाँ कायम भएको छ ।

Continue Reading

Banner

सोमबार सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

Published

on

सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ महासंघका अनुसार सुनको मूल्य प्रतितोला २०० रुपैयाँका दरले घटेको छ । आइतबार १ लाख ९५ हजार ५०० रुपैयाँमा बिक्री भएको सुन सोमबार प्रतितोला १ लाख ९६ हजार ३०० रुपैयाँ कायम भएको छ । महासंघका अनुसार चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले वृद्धि भएको छ । महासंघका अनुसार चाँदी आइतबार २ हजार ३१० रुपैयाँले प्रतितोला कारोबार भएकोमा सोमबार बढेर २ हजार ३१५ रुपैयाँ कायम भएको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक