Connect with us
Advertisement
Advertisement

सुनको भाउ ६ सय रुपैयाँ र चाँदीको भाउ ५ रुपैयाँ बढ्यो

Published

on

विराटचोकः आज सुनको भाउ ६ सय रुपैयाँ र चाँदीको भाउ ५ रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला ९१ हजार ५ सय रुपैयाँ र चाँदीको भाउ ९ सय ५५ रुपैयाँ प्रति तोला रहेको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढ्यो

Published

on

सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेको छ । हिजो तोलाको एक लाख १८ हजार हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख १९ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँ बढेर एक हजार चार सय ५० रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।

Continue Reading

Banner

सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढ्यो

Published

on

सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेको छ ।

हिजो तोलाको एक लाख १७ हजार आठ सय रुपैयाँमा कारोबार भएकोमा आज भाउ बढेर तोलाको एक लाख १८ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

शुक्रवार तोलाको एक लाख १९ हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको भाउ अस्ति आइतवार तोलामा एक हजार तीन सय रुपैयाँले घटेर एक लाख १७ हजार आठ सय रुपैयाँमा कारोबार भएकोमा हिजो अस्तिकै भाउ याथवत् रहेको थियो ।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर एक हजार चार सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Continue Reading

Banner

सुनको भाउ ३०० रुपैयाँ बढ्यो, चाँदीको १५ रुपैयाँ

Published

on

विराटचोकः आज सुनको भाउ तोलामा ३ सय रुपैयाँ र चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख १९ हजार १०० रुपैयाँ निर्धारण भएको छ । तेजाबी सुनको भाउ प्रति तोला १ लाख १८ हजार ५ सय ५० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला १ हजार ४ सय ७० रुपैयाँ निर्धारण भएको छ ।

हिजो सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँ र चाँदीको भाउ तोलामा ५५ रुपैयाँ बढेको थियो ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक