खेलकुद
डेंगुको सङ्क्रमणमा परे श्रीलङ्काका खेलाडी
काठमाडौंः १३ औँ दक्षिण एशियाली खेलकुद (साग) खेल्न आएका १३ जना श्रीलङ्कन खेलाडीलाई डेंगु सङ्क्रमण भएको छ ।
७ जना खेलाडीको त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा उपचार भएको र तीमध्ये महिला फुटबलर गायथ्री नानायक्कराको अवस्था गम्भीर भएकाले आइसियूमा उपचार भइरहेको बताइएको छ । अन्य ६ खेलाडी भने उपचारपछि डिस्चार्ज भएर होटल फर्किएका छन् ।
श्रीलंकाली साग टोलीले नेपालसँग विशेष अनुरोध गरेर आफैंले उपचार गरेको थियो ।
Facebook Comment
खेलकुद
करियरको दोस्रो पटक म्याराथन (४२.१९५ किमी) मा प्रतिस्पर्धा गरेकी नेपालकी धाविका सन्तोषी श्रेष्ठ पेरिस ओलम्पिक २०२४ मा ७९औं स्थान प्राप्त गरेकी छन् ।
करियरको दोस्रो पटक म्याराथन (४२.१९५ किमी) मा प्रतिस्पर्धा गरेकी नेपालकी धाविका सन्तोषी श्रेष्ठ पेरिस ओलम्पिक २०२४ मा ७९औं स्थान प्राप्त गरेकी छन् ।
Banner
नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट वर्ल्ड कप लिग टूका लागि २२ क्रिकेटरलाई बन्द प्रक्षिणमा बोलाएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट वर्ल्ड कप लिग टूका लागि २२ क्रिकेटरलाई बन्द प्रक्षिणमा बोलाएको छ । कप्तान रोहितकुमार पौडेल, कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, देव खनाल, भीम सार्की, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद र सोमपाल कामी,करण केसी, गुल्सन झा, कमल सिंह ऐरी, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी, सूर्य तामाङ, बसिर अहमद, आकाश चन्द, सागर ढकाल र सन्दीप जोरा लाई बन्द प्रशिक्षणमा बोलाइएको हो ।।
Banner
अर्जेन्टिनाका फुटबल स्टार एन्जल डि मारियाले अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक रुपमा सन्यास लिएका छन् ।
अर्जेन्टिनाका फुटबल स्टार एन्जल डि मारियाले अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक रुपमा सन्यास लिएका छन् ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login