Connect with us
Advertisement

सुन्दरहरैंचामा प्रदेशस्तरीय फुटबल शुरु

Published

on

विराटचोकः मोरङको सुन्दरहरैंचामा प्रथम प्रदेशस्तरीय फुटबल प्रतियोगिता शुरु भएको छ ।

खेलको उद्घाटन प्रतियोगिताको मुख्य प्रायोजक पूर्वाञ्चल ल्युब आयल (पीएलओ) का प्रबन्ध निर्देशक भोलेश्वर दुलालले गरे । उनले मुख्य रेफ्री विक्रम कार्कीलाई फुटबल प्रदान गरेर खेल उद्घाटन गरेका थिए ।

कार्यक्रमको बिशिष्ट अतिथिमा सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष शैलेन्द्र श्रेष्ठ, वडा नम्बर ७ का वडा अध्यक्ष चैतन्यप्रसाद सिटौला, वडा नम्बर १० का वडा अध्यक्ष राजेन्द्र बहादुर थापा रहेका थिए ।

उद्घाटन खेलमा अहिले मोरङको डाँगीहाट युथ क्लब र सुनसरीको वराहक्षेत्र फुटबल क्लबबीच प्रतियोगिता भइरहेको छ ।

Continue Reading

Facebook Comment

25 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

इंग्लिस प्रिमियर लिग : सिटी लगातार चौथो उपाधिनजिक

Published

on

इर्लिङ हालान्डको दुई गोलमा म्यानचेस्टर सिटीले मंगलबार इंग्लिस प्रिमियर लिगमा टोटनहमलाई २–० ले हराएको छ । जितसँगै सिटी लगातार चौथो लिग उपाधिको नजिक पनि पुगेको छ ।

Continue Reading

Banner

क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दा आजका लागि पेशी तोकिएको छ ।

Published

on

क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दा आजका लागि पेशी तोकिएको छ । गत वैशाख २३ गते लामिछानेको मुद्दा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलासमा सुनुवाइका लागि परेको भए पनि मुद्दा हेर्न नमिल्ने सूचीमा परेको थियो ।

Continue Reading

Banner

फुलह्याममाथि म्यानचेस्टर सिटीको फराकिलो जित, शिर्ष स्थानमा उक्लियो

Published

on

फुलह्याममाथि म्यानचेस्टर सिटीको फराकिलो जित, शिर्ष स्थानमा उक्लियो

इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले फुलह्याममाथि शानदार जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा म्यानचेस्टर सिटीले फुलह्यामलाई ४-० गोल अन्तरले पराजित गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक