Connect with us
Advertisement
Advertisement

लोकसेवा सारथी (भाग ३)

Published

on

१) १६ औँ निजामती सेवा दिवस (२०७६) को नारा के हो ?

= सक्षम निजामती प्रशासन: विकास, समृद्धि र सुशासन

२) जिम्वावेका बहुचर्चित पूर्वराष्ट्रपति रोवर्ट मुगावेको निधन कहिले भएको हो ?

= सन् २०१९ सेप्टेम्वर ६

३) ‘एपी सेरेना’ केसँग सम्बन्धित छ ?

= मौरीको एक प्रजाति

४) नेपाल भाषा अर्थात् नेवारी भाषाका महाकवि भनी कसलाई चिनिन्छ ?

= सिद्धीदास अमात्य

५) प्रदेश २ मा पहिलो बालमैत्री घोषित नगरपालिका कुन हो ?

= कन्चनरुप नपा (सप्तरी)

६) सेतो पुतलीको आक्रमणका कारण आँखामा उत्पन्न हुने रोग कुन हो ?

= सापु

७)  ‘ऋण पासो कूटनीति’ भनेर कुन देशको कूटनीतिलाई आलोचित गरिएको पाइन्छ ?

= चीन

८) विश्वका धनी सात राष्ट्रको समूह जी ७ को सम्मेलन हालै कहाँ सम्पन्न भयो ?

= फ्रान्स (सन् २०१९ अगस्ट २४-२५)

९) प्रथम महिला उद्यमी हरित औद्योगिक ग्राम कहाँ स्थापना हुने भएको छ ?

=) पाँचखाल ‍(काभ्रेपलान्चोक)

१०) नेपालमा २०७४ मा सम्पन्न सङ्घ, प्रदेश र स्थानीय तह निर्वाचनमा महिलाको प्रतिनिधित्व कति प्रतिशत रहेको छ ?

= ३६.२८ प्रतिशत

११) ‘नेपाल भ्रमण’ बर्ष २०२० को लोगोको डिजाइनर को हुन् ?

= उद्दव रिमाल

१२) प्रधानमन्त्री रोजगार कार्यक्रम कहिले बाट शुरु गरिएको हो ?

= २०७५ फागुन १

१३) युगकवि सिद्दिचरण पुरस्कार २०७६ कसलाई प्रदान गरियो ?

= डा. ध्रुवचन्द्र गौतम

१४) नेपालले न्यानो स्याटेलाईट पहिलोपटक अन्तरिक्षमा कहिले प्रक्षेपण गर्यो ?

= २०७६ वैशाख ५

१५) सन् २०१९ मार्चमा सार्वजनिक फोर्ब्सको विश्वका धनाढ्यको सूचीमा पहिलो स्थानमा पर्न सफल  धनाढ्य को हुन् ?

= जेफ बेजोस – विश्वप्रसिद्ध अमेजन कम्पनीका मालिक

१६) १३ औ दक्षिण एसीयाली खेलकुद (साग) का लोगो निर्माता को हुन्?

= भोलानाथ पौड्याल

१७) नेपालको पहिलो कागजी नोटमा हस्ताक्षर गर्ने पहिलो खजाञ्ची को थिए ?

= खजाञ्ची जनकराज

१८) ‘पैसा लुटैना’ नृत्यकला कुन जातिमा प्रचलित छ ?

= थारु जाति

१९) ‘मुन्धुम ट्रेल पदमार्ग’ मुख्यत: कुन जिल्लामा पर्छ ?

= भोजपुर

२०) हरेक वर्ष कुन दिनलाई ‘विद्यार्थी भर्ना दिवस’ का रुपमा मनाउने निर्णय नेपाल सरकारले गर्यो ?

= वैशाख २ गते

२१) नेपालसँग दौत्य सम्बन्ध कायम भएको १६६ औँ मुलुक इस्वातिनीको पुरानो नाम के हो ?

= स्वाजिल्याण्ड

२२) नेपालमा हाब्रे (रेडपान्डा) प्रजनन केन्द्र कहाँ रहेको छ ?

= इलाम

२३) युरोपेली देश युक्रेनका नवनिर्वाचित राष्ट्रपति भोलोदिभिर जेलेन्स्कीको पृष्ठभूमि के थियो ?

= हाँस्यकलाकार

२४) एकै समयमा एक हातले ग्रीक भाषा र अर्को हातले ल्याटिन भाषा लेख्न सक्ने खुबी भएका अमेरिकी राष्ट्रपति को थिए ?

= जेम्स ए गारफिल्ड

२५) स्वास्थ्य बिमा कार्यक्रम सर्वप्रथम कहिले र कुन जिल्लाबाट शुरु भएको हो ?

  = कैलालीबाट आर्थिक वर्ष २०७२\२०७३ मा

Continue Reading

Facebook Comment

Advertisement
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

प्रचण्ड निवासका ६ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण

Published

on

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवास सुरक्षार्थ ६ जना प्रहरीलाई कोरोना पुष्टि भएको छ।

यस अघि सभामुख अग्नी सापकोटाको सुरक्षाकर्मीमा पनि कोरोना पुष्टि भएको थियो । तर अग्नी सापकोटाको स्वाव परिक्षण गर्दा उनको परिणाम नेगेटिभ आएको थियो ।

प्रचण्डको परिवारका सदस्यसहित निवास र उनको सुरक्षामा तैनाथ प्रहरीको स्वाब लिएर गरिएको परीक्षणमा ६ जनालाई कोरोना पुष्टि देखिएको हाे ।

Continue Reading

Banner

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका  १५ जना  कर्मचारीमा काेरोना  पोजिटिभ

Published

on

विराटचाेक: अख्तियार दुरुपयोग अनुसन्धान आयोगका  १५ जना  कर्मचारीहरुमा काेरोना  पोजिटिभ देखिएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पीसीआर परीक्षणका लागि आइतबार अख्तियार परिसरमा स्वाब संकलन गरेको थियो ।

१ सय ८२ जनाको स्वाब संकलन गरिएकोमा १५ जनामा संक्रमण देखिएको हो । स्रेतका अनुसार संक्रमण देखिएका अख्तियारमा कार्यरत सुरक्षाकर्मीको संख्या धेरै छ । अख्तियारबाट प्रहरी प्रधान कार्यालय सरुवा भएका एक सईमा संक्रमण पुष्टि भएपछि अख्तियारमा कोरोना परीक्षण गरिएको हो । महाशाखाले आज प्रधानमन्त्री निवास बालुवाटारभित्र स्वाब संकलन गर्दैछ ।

Continue Reading

Banner

इटहरीमा कर्मचारीलाई काेराेना सङ्क्रमण पुष्टि भएपछि सेवा बन्द

Published

on

विराटचाेक:  योजना शाखामा कार्यरत इन्जिनियरमा कोरोना संक्रमण पुष्टि भएसंगै इटहरी उपमहानगरपालिकाका सम्पूर्ण शाखा सहित २० वटै वडा कार्यलयबाट हुदै आएकाे सेवा बन्द गरिएकाे छ । सङ्क्रमित व्यक्तिकाे ट्राभल हिस्ट्रि नभएको कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसंगै बिहान बसेको उपमहानगरको आकस्मिक बैठकले सबै वडा कार्यालयबा दिइने सेवाहरू पुर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।

बैठकले सम्पूर्ण वडा कार्यालयमा कार्यरत कर्मचारी तथा जनप्रतिनिधिहको स्वाव परीक्षण गरेर आउने रिपोर्टको आधारमा अबस्था हेरेर मात्रै कार्यालय खोल्ने निर्णय भएको नगर उप–प्रमुख लक्ष्मी गौतमले बताइन् । यस्तै  बैठकले इटहरी भित्र लाग्दै आएको हाटबजार पुर्ण रुपमा बन्द गर्नुका साथै पसल, होटल लगायतका व्यावसायहरूको स्वास्थ अवस्थालाइ मध्यनजर गरेर मात्र खोल्न दिइने भएकाे छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५११३३२९९, ९८४२१९२४१२, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक खेमचन्द्र अधिकारी
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः नवराज पोख्रेल
व्यवस्थापकः कृष्णचन्द्र सुवेदी
हाम्रो फेसबुक