स्थानीय तह
मेयर कप राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सुन्दहरैंचालाई ४ पदक
विराटचोकः चितवनको माडी नगरपालिकाको आयोजनामा माडीमा माघ २३ गतदेखि २५ गतेसम्म भएको तेक्वान्दो प्रतियोगितामा सुन्दहरैंचाले ४ ओटा पदक जितेको छ । जसमा १ स्वर्ण, २ रजत र १ कास्य पदक रहेका छन् ।
प्रतियोगितामा विभिन्न प्रदेशका २१ नगरपालिका सहभागी भएका थिए । सुन्दरहरैंचाबाट तेक्वान्दो प्रशिक्षक सूर्य दंगालको नेतृत्वमा १२ जना खेलाडी सहभागी भएका थिए ।
१२ जना खेलाडी मध्ये ४४ केजी तौल समूहबाट जेसिका खनालले स्वर्ण पदक जितेकी थिइन् । त्यस्तै, ४६ केजी तौल समूहबाट जेनिसा राई र ४९ केजी तौल समूहबाट सबिना राईले रजत पदक जितेका थिए । ४० केजी तौल समूहबाट उत्तम सञ्जेलले कास्य पदक जितेका थिए ।
Facebook Comment
Banner
विश्वकप छनोट : नेपाल बहराइनसँग ५-० ले पराजित
फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाल बहराइनसँग ५-० ले पराजित भएको छ ।
रिफास्थित नेसनल स्टेडियममा भएको खेलमा बहराइनले तीन गोल पहिलो हाफमा गरेको थियो । खेलको सुरुवातमै नेपाल सम्हालिन नपाउँदै बहराइनले गोल गरेको थियो ।
Banner
(पीएसजी) ले फ्रेन्च लिग वानमा मोन्टपिलरलाई ६-२ ले पराजित गरेको छ
केलिएन एमबाप्पेल ह्याट्रिक गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा मोन्टपिलरलाई ६-२ ले पराजित गरेको छ ।
Banner
मैत्रीपूर्ण फुटबलमा नेपाल मलेसियासँग ५–१ गोलले पराजित
मैत्रीपूर्ण फुटबलमा नेपाल मलेसियासँग ५–१ गोलले पराजित
नेपाल मलेसियासँगको अनौपचारिक मैत्रीपूर्ण फुटबल खेलमा ५–१ गोलले पराजित भएको छ । बन्द मैदान यूनिभर्सिटी टेक्नोलोजीमा भएको खेलमा पहिलो ३५ मिनेटमा नेपाल दुई गोलले पछाडि परेको थियो ।
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login