निष्पक्षखबर



कमेडी च्याम्पियन बने धादिङका हिमेश पन्त

विराटचोकः धादिङका हिमेश पन्तले नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को उपाधी हात पारेका छन् ।

सुनसरीका सुमन कोइराला र रोल्पाका खड्गबहादुर पुनलाई पछि पार्दै हिमेशले उपाधी हात पारेका हुन् । उपाधीसँगै उनले नगद २५ लाख रुपैयाँ र कार हात पारेका छन् ।

Spread the love



Leave a Reply

Your email address will not be published.