निष्पक्षखबर



सुनको भाउ बढ्यो, चाँदीको स्थिर

विराटचोकः आज सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ भने चाँदीको भाउ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला ७७ रुपैयाँ रहेको छ । त्यस्तै, तेजाबी सुनको भाउ प्रतितोला ७६ हजार ७ सय र असली चाँदीको भाउ प्रति तोला ७ सय २० रुपैयाँ रहेको छ ।

Spread the love



Leave a Reply

Your email address will not be published.