निष्पक्षखबर



११ पैसा घट्यो डलरको भाउ, यस्तो आज चैत १३ गतेको विनिमय दर

विराटचोकः आज अमेरिकी डलरको विनिमय दर आज ११ पैसा घटेको छ ।

आज अमेरिकी डलरको खरीद मूल्य १ सय २१ रुपैयाँ १२ पैसा र बिक्री दर १ सय २१ रुपैयाँ ७२ पैसा रहेको छ । यस्तो छ आज चैत १३ गतेको विदेशी मुद्राको विनिमय दरः

Spread the love



Leave a Reply

Your email address will not be published.