निष्पक्षखबर



घट्दै विदेशी मुद्राको विनिमय दर, १ रुपैयाँ १७ पैसा घट्यो अमेरिकी डलर

विराटचोकः आज अमेरिकी डलरको मूल्य १ रुपैयाँ १७ पैसाले घटेको छ । कोरोना सङ्क्रमितको सङ्ख्या अमेरिकामा सबैभन्दा धेरै पुगेको दिन अमेरिकी डलरको भाउ घटेको हो ।

आज अमेरिकी डलरको खरीद मूल्य १ सय १९ रुपैयाँ ९५ पैसा रहेको छ । यो दर हिजो १ सय २१ रुपैयाँ १२ पैसा रहेको थियो । यस्तो छ आज चैत १४ गतेको विदेशी मुद्राको विनिमय दरः

Spread the love



Leave a Reply

Your email address will not be published.