समाचार७ year अगाडि
नेपाली भूमि आफ्नोतिर पारेको विषयमा सरकारले कूटनीतिक पहल शुरु गरिसक्यो प्रचण्ड
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्ण्डले भारतले हालै सार्वजनिक गरेको नक्सामा नेपाली भूमि आफ्नोतिर पारेको विषयमा सरकारले कूटनीतिक पहल शुरु गरिसकेको बताउनुभएको छ । प्रेस संगठन दाङले...