हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः मुस्लिम धर्मावलम्बीले इदुलफित्र मनाउँदैछन् । रमदान (रमजान) महिना सकिएको खुसीयालीमा मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी यो पर्व मनाउँछन् । हिजरी संवतको रमदान महिनाभर रोजा...
विराटचोकः आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन । जन्म तथा कर्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै आजको दिनलाई मनाइन्छ ।...
विराटचोकः श्रीकृष्ण प्रणामी सेवा समिति जिल्ला कार्यसमिति मोरङको पाँचौं साधारणसभा शनिबार सम्पन्न भएको छ । मोरङको सुन्दरहरैचा नगरपालिका स्थित श्री कृष्ण प्रणामी मन्दिरको सभाहलमा आयोजित कार्यक्रमको...
विराटचोकः समस्त इन्द्रपुर भजन सञ्जाल सुन्दरहरैंचाको आयोजनामा ३ महिने वाद्यवादन तालिम मंगलबार शुरु भएको छ । वडा नम्बर १२ मा रहेको सिद्धेश्वर मन्दिरको सभाहलमा नगरप्रमुख शिवप्रसाद...
विराटचोकः आज नेपालको तराई क्षेत्रमा होली पर्व मनाइँदैछ । होली अर्थात् फागु पूर्णिमा वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने विश्वास गरिन्छ ।...
विराटचोकः आज नेपालका हिमाली र पहाडी जिल्लामा होली पर्व मनाइँदैछ । होली अर्थात् फागु पूर्णिमा वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने विश्वास...
बेलबारीः मोरङको बेलबारी नगरपालिकाले लोपोन्मुख नौमती बाजको संरक्षण सँगै व्यावसायिक प्रबर्द्धनमा जोड दिन शुरु गरेको छ । विभिन्न शुभकार्यमा शुभसाइतका रुपमा लिइने नौमती बाजालाई लोप हुन...
धरानः शेर्पा समुदायको पर्व ग्याल्बो ल्होसारको अवसरमा धरान उपमहानगरपालिकाले आज धरानमा सार्वजनिक विदा दिएको छ । शुक्रबार बसेको नगर प्रमुखस्तरीय निर्णय अनुसार शेर्पा समुदायले मनाउने ग्याल्बो...
विराटचोकः प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्बो ल्होसार आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । शेर्पा समुदायले २१४८ औँ ग्याल्बो...
विराटचोकः आज शिव भगवान्को उत्पत्ति भएको दिन मानी हिन्दू धर्मावलम्बीले देशभरका शिवालयमा भगवान् शिवको पूजाआजा गरी शिवरात्री पर्व मनाउँदैछन् । आज काठमाडौंको पशुपतिनाथका साथै खोटाङको हलेसी,...