हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः आज विभिन्न कार्यक्रम गरी देशभर नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ भएको छ । भ्रमण वर्षको अवसरमा देशभर विभिन्न औपचारिक कार्यक्रम भए । देशभर भएका...
भद्रपुुरः नेपाल भ्रमण वर्षको पहिलो दिन भद्रपुर विमानस्थल हुँदै काठमाडौं जाने र आउने पहिलो हवाई यात्रुलाई ढाकाटोपी, फूलमाला र अबिरले सम्मान गरिएको छ । भद्रपुर नगरपालिका,...
विराटनगरः प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राईले पर्यटन क्षेत्रको विकास गरी गरिबी निवारण गरिने बताएका छन् । नेपाल भ्रमण वर्ष–२०२० को विराटनगरस्थित शहीद रङ्गशालामा...
इलामः नेपाल भ्रमण वर्षको प्रचार गर्न र यसलाई सफल बनाउन इलाममा सञ्चालित होटल एशोसिएशनले एक रुपैयाँमा पर्यटकलाई बास बसाएको छ । एशोसिएशनको सहकार्यमा जिल्ला सदरमुकाममा सञ्चालित...
काँकरभिट्टाः नेपाल भ्रमण वर्षको पहिलो दिन पूर्वी नाका काँकरभिट्टाबाट नेपाल प्रवेश गर्ने पहिलो टोलीमा संलग्न ५ जना भारतीय नागरिकलाई आज सम्मान गरिएको छ । उनीहरुलाई ढाका...
विराटनगरः नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन विराटनगरको शहीद रंगशालामा भएको छ । उद्घाटन अवसरमा लिइएका तस्बिरहरु
भेडेटारः संस्कृतिविद् इमानसिंह चेम्जोङको जन्मजयन्तीको अवसर पारी धनकुटाको भेडेटारमा उनको शालिकमा माल्यार्पण गरिएको छ । चेम्जोङको जन्म सन् १९०४ को जनवरी १ मा भारतमा भएको थियो...
भेडेटारः भेडेटारमा पुस १५ गतेदेखि शुरु भएको आठौं भेडेटार फुड फेस्टिबलमा भएको साङ्गीतिक कार्यक्रममा भारतीय पर्यटकको उल्लेख्य उपस्थिति देखिन्थ्यो । नेपाली तथा हिन्दी गीतमा नाचेर भारतीय...
उदयपुरः नेपाल भ्रमण वर्ष २०२० को अवसर पारी उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाले आजदेखि ‘राइड टु चौदण्डी’ अभियान कार्यक्रम शुरु गर्ने भएको छ । नगरका ११ स्थानका...
विराटचोकः आजदेखि नेपाल भ्रमण वर्ष २०२० शुरु हुँदैछ । सरकारले राष्ट्रिय महोत्सवकै रूपमा मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० को दशरथ रङ्गशालाका साथै सातै प्रदेशमा भव्य...