Connect with us
Advertisement

देशभरका ३६ ठाउँमा सडक पूर्ण अवरुद्धः यी स्थानमा छ सडक अवरुद्ध

Published

on

विराटचोकः देशभर भएको भारी वर्षाका कारण देशका धेरै सडक अवरुद्ध भएका छन् । असार २५ गतेदेखि यता देशका ७९ ठाउँमा सडक अवरुद्ध भएको सडक विभागले जनाएको छ । विभागका अनुसार तीमध्ये केही ठाउँमा सडक सुचारु भएको छ भने केही ठाउँमा आंशिक रुपमा सुचारु भएको छ । केही स्थानमा भने आवागमन हुन सकेको छैन ।

विभागका अनुसार बिहान ९ बजेसम्ममा यी ३६ सडक खण्डमा यातायात अवरुद्ध छ ।

b]ze/sf] ;8ssf] cj:yf      ;|f]tM ;8s ljefu
मिति कार्यालयको नाम सडकको नाम सडक बन्द भएको स्थान/खण्ड चेनेज बन्द हुनाको कारण आवागमन बन्द भएको शुरु समय अवरोध खुल्न लाग्ने आनुमानित समय हालको अवस्था सडक सुचारु भएको समय
2077/3/25 सडक डिभिजन चरिकोट अरनिको हाईवे खुर्सानी बारी ८८+८००, भोटेकोशी खोलाले सडक washout गरेको, १८० मि 2077/3/25 बिहान ३ बजे अवरुद्ध
२०७७/३/30 सडक डिभिजन चरिकोट अरनिको हाईवे सिरिशे ९०+५०० ३० मि सडक washout 2077/3/29 अवरुद्ध
2077/3/25 सडक डिभिजन चरिकोट अरनिको हाईवे खग्दोल ८९+४०० खग्दोल पुल पहिरो आएर क्षति भएको 2077/3/25 बिहान ३ बजे निरिक्षण गर्न नसकिएको अवरुद्ध
2077/3/25 सडक डिभिजन चरिकोट अरनिको हाईवे जम्बु ९१+४०० ६० मि सडक washout भएको 2077/3/25 बिहान ३ बजे निरिक्षण गर्न नसकिएको अवरुद्ध
2077/3/25 सडक डिभिजन चरिकोट अरनिको हाईवे झ्याले १००+८०० पुल washout भएको 2077/3/25 बिहान ३ बजे निरिक्षण गर्न नसकिएको अवरुद्ध
2077/3/25 सडक डिभिजन चरिकोट अरनिको हाईवे चाकु १०२+००० १८० मि सडकमा पहिरो झरेको 2077/3/25 बिहान ३ बजे निरिक्षण गर्न नसकिएको अवरुद्ध
2077/3/25 सडक डिभिजन चरिकोट अरनिको हाईवे डाकलांग १०३+००० causeway washout भएको/ करिब ५० पहिरो आइ सडक अबरुद्ध भएको 2077/3/25 बिहान ३ बजे निरिक्षण गर्न नसकिएको अवरुद्ध
2077/3/28 सडक डिभिजन चरिकोट अरनिको हाईवे माथिलो भोटेकोशी ड्याम ११०+००० ठुलो पहिरो झरेको 2077/3/28 ३ दिन अवरुद्ध
2077/03/26 सडक डिभिजन सांफेवगर अछाम सांफेवगर-मार्तडी सडक अम्कोट द्धावारी खण्ड ४२+०० बूढीगंगा नदीको वहावले Toe Cutting गरि सडक सतह ५ मि. भन्दा बढी Settlement हुन गएको र करिव ५०० मि. सडक क्षतिग्रस्त अवस्थामा रहेको । 2077/03/25 गते साझ ५ वजे देखि १० दिन अवरुद्ध
2077/03/26 बेनी जोमसोम कोरोला सडक योजना, जोमसोम बेनी जोमसोम कोरोला सडक म्याग्दीको दाना,

म्याग्दीको गलेस्वोर

२५+०००

४+०००

सडक माथिबाट पहिरो आएको
बेलिब्रिज नदीले बगाएको
बिहान ६ बजे मिति: २०७७/३/२७ दिउसो सम्म अवरुद्ध
2077/03/28 सडक डिभिजन चन्द्रनिगाहपुर S.R.N. चन्द्रनिगाहपुर गौर सडक सबगढ़ा स्थित कजवे ३९+००० निरन्तरको बर्षा पश्चात कजवेमा अत्यधिक पानिको बहावको कारण यातायात अवरुद्द 2077/03/29 बिहान करिब ५ बजे बर्षामा निर्भर रहने अवरुद्ध
2077/03/30 कान्ति लोकपथ सडक योजना कान्ति लोकपथ घट्टे पख / बाघ धारा / शिलालेख / छपेली २५+७०० / २९+०००/ ४६+०००/ ६१+४००-६२+००० पहिरो, निरन्तर वर्षाको कारण पहिरो सफा गरी यातायात सुचारु भए पनि पुन अवरोध २०७७-०३-२० बर्षामा निर्भर रहने अवरुद्ध
2077/04/04 डुम्रे बेसीशहर चामे सडक योजना बेसीशहर चामे सडक घोप्टे खोला / रामबजार / च्याम्चे २०+००० / २२+५०० / ३४+००० पहिरो २०७७/०४/०४ बिहान ५:०० बजे २०७७/०४/०४/ दिउँसो करिब ३:०० बजे अवरुद्ध
२०७७/०४/०४ बेनी जोमसोम कोरोला सडक योजना, जोमसोम बेनी जोमसोम कोरोला सडक म्याग्दीको काभ्रेभिर,

म्याग्दीको घोप्टेभिर

३५+०००

३५+५००

सडक माथिबाट पहिरो आएको
बेलिब्रिज नदीले बगाएको
बिहान ६ बजे मिति: २०७७/४/१२ दिउसो सम्म अवरुद्ध
2077/04/02 सडक डिभिजन पाल्पा सिद्धार्थ राजमार्ग गौडे पुल , पाल्पा ४८+००० पहिरो २०७७।४।५ बिहान करिब ५ :०० बजे २०७७।४।५ दिउँसो करिब २ :०० बजे अवरुद्ध
2077/04/05 सडक डिभिजन हर्कपुर सिद्धिचरण राजमार्ग सिस्नेरी भिर ,साल्मे भिर ८४+००० देखी ८५+००० मिति २०७७/४/४ गते देखि निरन्तर पानी परेकोले ढुंगा तथा डेब्रिस बगाई रहेको र पानी कम भएपछि यातायात संचालनको लागि मेसिन प्रयोग हुने , हाल काम गर्ने स्थिति नरहेको ७ बजे , बिहान बर्षामा भर पर्ने अवरुद्ध
2077/04/05 सडक डिभिजन चन्द्रनिगाहपुर म.रा.मा.बाँके धन्सार सडक खण्ड चपुर देखि करिब ३ कि.मि. पुर्व को जुडिवेला कजवे ३२२+००० देखि ३२३+००० मा पर्ने कजवे बिहान ५ बजे देखि परेको निरन्तर बर्षाको कारण 2077/04/05 बिहान करिब ५ बजे देखि बर्षामा भर पर्ने अवरुद्ध
2077/04/05 सडक डिभिजन भरतपुुर नारायणगढ मुग्लिङ्ग चार किलो डाँडा (KM-31+500) निरन्तर बर्षाको कारण खसेको पहिरो २०७७-०४-०५ बिहान ०४ः०० बजेदेखि २०७७-०४-०६ बिहान ११ः०० बजे सम्ममा अवरुद्ध
2077/04/05 सडक डिभिजन भरतपुुर मलेखु मुग्लिङ्ग जोगिमारा KM-62+400 निरन्तर बर्षाको कारण खसेको पहिरो तथा लेदो २०७७-०४-०५ दिउँसो ०१ः१५ बजेदेखि २०७७-०४-०५ दिउँसो ०५ः०० बजेसम्ममा अवरुद्ध
2077/04/05 सडक डिभिजन भरतपुुर मलेखु धादिङ्गबेसी परेवाटार KM-1+900 देखि KM-4+000 सम्म बिभिन्न स्थानमा निरन्तर बर्षाको कारण खसेको पहिरो २०७७-०४-०५ बिहान ०४ः०० बजेदेखि २०७७-०४-०५ बिहान ०४ः०० बजेदेखि अवरुद्ध
2077/04/05 सडक डिभिजन दमौली डुम्रे वेशीशहर सडक डुम्रे देखी बाइसजाँगर खण्डको विभिन्न ठाँउमा ५+०००, ८+०००, १७+७०० निरन्तरको वर्षादको कारणले पहिरो तथा debris flow को कारण, सडकमा रुख ढल्न गएको कारण साथै चेनेज १७+७०० मा hume pipe culvert wash out भइ करिब १२ मिटर सडक बगाएको कारणले २०७७/४/०५ बिहान ६ बजे २०७७/४/०८ बेलुका ६ बजे अवरुद्ध
2077/04/06 डुम्रे बेसीशहर चामे सडक योजना बेसीशहर चामे सडक पुवा खोला ०+६०० निरन्तर वर्षाको कारण खोलाको सतह बढेको, कजवेमा पूर्ण क्षति २०७७/०४/०४ खोलाको सतह घटेपछि अवरुद्ध
2077/04/06 डुम्रे बेसीशहर चामे सडक योजना बेसीशहर चामे सडक खरखरे भीर ३+१०० पहिरो, सडक भासिएको २०७७/०४/०५ बिहान १०:०० बजे निरन्तर ढुंगा झरिरहेकोले बर्षामा भर पर्ने अवरुद्ध
2077/04/06 डुम्रे बेसीशहर चामे सडक योजना बेसीशहर चामे सडक तारिकुना १३+००० पहिरो २०७७/०४/०५ बिहान १०:०० बजे बर्षामा भर पर्ने अवरुद्ध
2077/04/06 डुम्रे बेसीशहर चामे सडक योजना बेसीशहर चामे सडक घोप्टे भीर १९+००० पहिरो, Debris २०७७/०४/०४ बर्षामा भर पर्ने अवरुद्ध
2077/04/06 डुम्रे बेसीशहर चामे सडक योजना बेसीशहर चामे सडक रामबजार २०+००० Wash out २०७७/०४/०४ बर्षामा भर पर्ने अवरुद्ध
2077/04/06 डुम्रे बेसीशहर चामे सडक योजना बेसीशहर चामे सडक स्यांगे २४+१०० पहिरो २०७७/०४/०५ बर्षामा भर पर्ने अवरुद्ध
2077/04/06 डुम्रे बेसीशहर चामे सडक योजना बेसीशहर चामे सडक घट्टे खोला ३०+८०० पहिरो २०७७/०४/०६ बिहान ५:०० बजे २०७७/०४/०६ दिउँसो १२:०० बजे अवरुद्ध
2077/04/06 डुम्रे बेसीशहर चामे सडक योजना बेसीशहर चामे सडक च्याम्चे ३१+८०० ढुंगा सहितको पहिरो २०७७/०४/०४ बिहान बर्षामा भर पर्ने अवरुद्ध
2077/04/06 डुम्रे बेसीशहर चामे सडक योजना बेसीशहर चामे सडक म्यार्दी ३५+४०० ठुलो ढुंगा आई बाटोमा बसेको २०७७/०४/०५ बिहान बर्षामा भर पर्ने अवरुद्ध
2077/04/06 सडक डिभिजन दमौली आवुखैरेेनी गोरखा सडक निरन्तरको वर्षादको कारणले पहिरो तथा debris flow को कारण २०७७/४/०५ २०७७/४/०६ दिउँसो ४ बजे अवरुद्ध
2077/04/06 सडक डिभिजन दमौली पृथ्वी राजमार्ग मुग्लीन पश्चिम २०+००० कि.मि. बिमलनगर मुग्लीन पश्चिम २०+००० कि.मि. निरन्तरको वर्षादको कारणले पहिरो तथा debris flow को कारण २०७७/४/०६ बिहान ६ बजे २०७७/४/०६ दिउँसो ४ बजे अवरुद्ध
2077/04/06 सडक डिभिजन दमौली डुम्रे बन्दीपुर सडक निरन्तरको वर्षादको कारणले पहिरो तथा debris flow को कारण २०७७/४/०५ २०७७/४/०६ दिउँसो ४ बजे अवरुद्ध
Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस

Published

on

सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।

बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।

सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।

Continue Reading

Banner

शिक्षकलाई सवारी किन्न ब्याज अनुदान

Published

on

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।

प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।

त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।

सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।

Continue Reading

Banner

साउदी विमानस्थलमा हुथीको आक्रमण

Published

on

यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।

इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।

हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्‍याएको दाबी गरेका छन् ।

यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।

सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक