Connect with us
Advertisement

यी हुन् कर्णाली र सुदूर पश्चिम प्रदेशका अनेरास्ववियुका जिल्ला संयोजक र सहसंयोजक

Published

on

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले जिल्ला संयोजक र सहसंयोजकको चयन गरेको छ । केन्द्रीय कमिटीले पूर्णता पाएसँगै जिल्लाका संयोजक र सहसंयोजकको चयन गरिएको हो ।

केन्द्रीय कमिटीको पहिलो बैठकको कार्यादेशअनुसार जिल्ला संयोजक र सहसंयोजकको टुङ्गो लगाइएको हो । यसरी जिम्मेवारी पाउनेमध्ये कर्णाली र सुदूर पश्चिम प्रदेशअन्तर्गतका जिल्लाका संयोजक र सहसंयोजकको नामावली यसप्रकार छ ।

कर्णाली प्रदेश
सुर्खेतमा धुपेन्द्र शाही र जगत ढकाल,
जाजरकोटमा प्रदीप खड्का र कृष्णबहादुर सिंह,
हुम्लामा गणेश भण्डारी र पारस धामी,
डोल्पामा सुशील बोहरा र मानव रोकाय,
मुगुमा गणेश सेजुवाल र पेमा लामा,
दैलेखमा अर्जुनकुमार बुढा र हेमन्ती दशौदी,
सल्यानमा चेतन गिरी र रामबहादुर केसी,
कालीकोटमा मानसिंह शाही र सन्तोष महतरा,
जुम्लामा मीनराज आचार्य र भरत नेपाली तथा पश्चिम रुकुममा सुशील विष्ट र हुकुम बिसीे ।

सुदूर पश्चिम प्रदेश
बाजुरामा राजीव रोकाय र पारस बुढा,
डोटीमा डबल बोहरा र गणेश बम,
कैलालीमा कुमार बडेला र समीर जोशी,
बझाङमा पवीन्द्र धामी र देवजङ्गबहादुर सिंह,
दार्चुलामा आनसिङ बडाल र राजेन्द्र डाँगी,
अछाममा धु्रव रावल र निरक शाही,
कञ्चनपुरमा वीरेन्द्रराज विष्ट र ओम बस्नेत,
डडेल्धुरामा सन्तोष भट्ट र पुष्कर देउवा तथा बैतडीमा गोविन्दबहादुर माल र सन्तोष राना ।

यी हुन् प्रदेश नम्बर १ र २ का अनेरास्ववियुका जिल्ला संयोजक र सहसंयोजक

यी हुन् वागमती, गण्डकी र प्रदेश नम्बर ५ का अनेरास्ववियुका जिल्ला संयोजक

Continue Reading

Facebook Comment

12 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

जाजरकोट भूकम्पमा परी १ सय ३३ जनाको मृत्यु

Published

on

सुर्खेतः जाजरकोटमा गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी अहिलेसम्म एक सय ३३ जनाको ज्यान गएको छ । भूकम्पबाट अहिलेसम्म दुवै जिल्लामा गरी एक सय ८५ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार जाजरकोटमा ९५ जनाको तथा रुकुम पश्चिममा ३८ जनाको ज्यान गएको छ । घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज तथा अन्य ठाउँमा लगिएको छ ।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रबिन्दु भई ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको थियो ।

Continue Reading

Banner

नलगाढ नगरपालिकाकी उपप्रमुखसहित ६३ जनाको भूकम्पका कारण मृत्यु

Published

on

सुर्खेतः शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युटको भूकम्पले जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालले जानकारी दिएका छन् ।

उपप्रमुख सिंहको सदरमुकामस्थित घरमै सुतिरहेको अवस्थामा भूकम्पले मृत्यु भएको हो । उनी कांग्रेसबाट निर्वाचित भएकी थिइन् ।

जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परी मृत्यु हुनेको संख्या ६३ जना पुगेको छ । कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालका अनुसार जाजरकोटमा ३६ जना र रुकुम पश्चिममा २७ जनाको ज्यान गएको पुष्टि भएको हो ।

उनका अनुसार भूकम्पमा परी घाइते भएकाहरूलाई उपचारको लागि जिल्ला अस्पतालमा पु¥याइएको छ । भूकम्पले घरहरु भत्किएको थाहा हुनासाथ उद्धारका लागि कर्णाली प्रदेश प्रहरी कार्यालयबाट उद्धार टोली परिचालन गरिएको डीआइजी ढकालले बताए ।

Continue Reading

Banner

शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युटको भूकम्प

Published

on

सुर्खेतः शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटलाई केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको धक्का काठमाडौँका साथै देशैभरजसो महसुस गरिएको थियो । भूकम्पबाट जाजरकोट, पश्चिम रुकुमसहितका जिल्लाहरुमा घरहरुमा क्षति पुगेको छ । भूकम्पपीडितको उद्दारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक