हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः गछिया जेसीज, सुन्दरदुलारी उद्योग वाणिज्य संघ, लायन्स क्लब अफ सुन्दरदुलारी र स्वास्थ्य चौकी गछियाको संयुक्त आयोजनामा जेठ १७ गते शनिबार बिहान गछियामा रक्तदान हुने भएको...
विराटचोकः झापाको कचनकवलका १५ जनासहित १७ जनामा आज कोरोना संक्रमण पुष्टि हुँदा झापा जिल्लामा ५४ जनामा संक्रमण पुष्टि भएको छ । झापाको कचनकवल गाउँपालिकामा मात्रै ४८...
विराटचोकः आज पुष्टि भएका नयाँ संक्रमित विभिन्न जिल्लाका रहेका छन् । पूर्वी रुकुमसहितका जिल्लामा संक्रमित थपिएका छन् । पूर्वी रुकुममा पहिलो पटक संक्रमण पुष्टि भएको हो...
विराटचोकः नेपालमा आज सबैभन्दा धेरै १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २८ जना संक्रमित उपचारपछि घर...
विराटचोकः भारतमा कोरोना संक्रमितको संख्या १ लाख ५० हजार ७ सय ९३ जना पुगेको छ । सार्क राष्ट्रमध्ये सबैभन्दा बढी संक्रमित भारतमा देखिएका छन् । त्यस्तै,...
विराटचोकः आज अमेरिकी डलरको भाउ ४७ पैसा घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार यस्तो छ आज जेठ १४ गतेको लागि तोकिएको विदेशी मुद्राको विनिमय दरः
विराटचोकः नेपाल प्रेस युनियनको २९ औँ स्थापना दिवसको अवसर पारेर पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रेस युनियन सुनसरी शाखाले निर्माण गरेको मोबाइल एप र डिजिटल पात्रो...
विराटचोकः कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाखभन्दा बढी पुगेको छ । नेपाली समयअनुसार मंगलबार राती सवा १० बजेको अद्यावधिक विवरण...
इटहरीः इटहरी उपमहानगरले इटहरीको वडा नम्बर १ का पनि २५ जना किसानलाई कोरली गाई वितरण गरेको छ । इटहरीकी उपमेयर लक्ष्मी गौतमले वडा नम्बर १ का...
विराटचोकः हालसम्म नेपालमा ५४ हजार ४ सय २४ नमूनाको पीसीआर परीक्षण गरिएको छ । हिजो यो संख्या ५१ हजार ६ सय ४२ थियो । स्वास्थ्य तथा...