हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः लकडाउनका कारण दैनिक ज्यालादारीमा काम गर्ने मजदुर मर्कामा परेपछि सुन्दरदुलारी उद्योग वाणिज्य संघले सुन्दरहरैंचा नगरपालिकालाई राहतस्वरुप १ हजार ५ सय केजी चामल उपलब्ध गराएको छ...
विराटचोकः सुन्दरहरैंचाको गोठगाउँमा रहेका आशा नेपाल पारिजात युवा समूहले सुन्दरहरैचा नगरपालिकाको विपत व्यवस्थापन कोषमा ७ सय ५० केजी नुन प्रदान गरेका छन् । लकडाउनको समयमा दैनिक...
विराटचोकः लकडाउनका कारण विपन्न र दैनिक ज्याला मजदुरी गर्नेका घरमा बिहान बेलुकाको छाक टार्न गाह्रो भएपछि हरेक स्थानीय तहले विपत् व्यवस्थापन कोष गठन गरेका छन् ।...
विराटचोकः आज अमेरिकी डलरको भाउ ९८ पैसा बढेको छ । यस्तो छ नेपाल राष्ट्र बैंकले आज चैत २२ गतेको लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरः
इटहरीः इटहरी उपमहानगरले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा विभिन्न दाताहरुले सहयोगको घोषणा गरेका छन् । इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीका अनुसार आज शुक्रबार सहयोग गर्ने व्यक्ति...
विराटचोकः गर्मी मौसम शुरु भएसँगै लामखुट्टे बढिरहेका हुनाले लामखुट्टे मार्ने अभियानमा सुन्दरहरैंचा नगरपालिका लागेको छ । नगरपालिकाले चैत १७ गतेदेखि विषादी छर्कन शुरु गरेको जनाएको छ...
इटहरीः इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले ६ महिना लकडाउन भए पनि इटहरीवासी भोकै नपर्ने बताएका छन् । नगरवासीलाई भोकभोकै हुन नदिन उपमहानगर आवश्यक राहत जुटाउन लागिपरेको...
विराटचोकः आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यस्तो छ नेपाल राष्ट्र बैंकले आज चैत २१ गतेको लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरः
विराटचोकः आज ६३ औँ सहकारी दिवस हो । कोरोनाको संक्रमणको त्रासका कारण देशभर लकडाउन गरिएको छ । अधिकांश सहकारी संस्था बन्द भए पनि कतिपय सहकारीले भने...
बेलबारीः बेलबारी नगरपालिकाका नाममा एनएमबी बैंकमा रहेको विपद व्यवस्थापन कोषमा ५५ हजार ५ सय रुपैयाँ सहयोग जुटेको छ । १ सहकारी र २ व्यक्तिले बिहीबार कोषमा...