हेल्लो, के खोज्न चाहानुहुन्छ?
सोलुखुम्बुः ठेकेदार कम्पनीको लापरवाही र नियमनकारी निकायको मौनताका कारण सम्झौता भएको ५ वर्ष बिते पनि जिल्ला स्वास्थ्य कार्यालयको निर्माणाधीन भवन अलपत्र परेको छ । २०७१ माघ...
विराटचोकः नेपाल राष्ट्र बैंकले आज फागुन २७ गतेको लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।
ताप्लेजुङः प्रहरीले चितुवा र थारकोे छालासहित ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ तापेथोकका ५५ वर्षीय तोलवीर लिम्बूलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार घरको छानामा सिउरिएर राखिएको अवस्थामा छाला...
होली पर्व आज सोमबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत...
विराटचाेक: नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले मोरङको सुन्दरहरंैचामा निःशुल्क एम्बुलेन्स प्रदान गरेका छन् । समाजसेवामा सक्रिय डा.शर्माले सुन्दरहरैंचा–१२ शुक्रबारे स्थित शक्रेश्वर शिव पञ्चायन...
विराटचोक समानताको पुस्ता अन्त्य गरौं हिंसा, विभेद र असमानता भन्ने नाराका साथ ११० औं अन्तरास्ट्रिय नारी दिवसको अवसरमा महिला हिंसा विषयक अन्तरक्रिया एवम् सचेतना कार्यक्रम सम्पन्न...
आज फागुन २५ गते अर्थात् ८ मार्चको दिन ११० औँ अन्तर्राष्ट्रिय नारी दिवस संसारभर मनाइँदैछ । यस पटकको नारा ‘म समानताको उत्पादक हुँ, महिलाको अधिकार अनुभूति...
काठमाडौंः अन्ततः राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच एकताको घोषणा भएको छ । लामो छलफल र संवादपछि एकता गर्ने सहमति भएको बताइएको छ ।...
खाँदबारीः सङ्खुवासभाको मकालु गाउँपालिका–५ मुढेमा शनिबार दिउँसो चट्याङ लागेर ५७ वर्षीय निमा शेर्पाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार हावाहुरीसँगै आएको चट्याङले लागेर शेर्पाको...
भोजपुरः प्रहरीले भोजपुरबाट नेत्रविक्रम चन्द समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) भोजपुर जिल्ला समिति सदस्य आत्मा राईलाई पक्राउ गरेको छ । भोजपुरको पौवादुङमा...