हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया हो । आज जौको सातु र सर्वत खाने गरिन्छ । यस दिन विष्णु र लक्ष्मीको पूजा गर्नुका साथै दान...
विराटचोकः आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन । जन्म तथा कर्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै आजको दिनलाई मनाइन्छ । हरेक...
काठमाडौंः आज बैशाख ७ गते नेपालबाट सूर्यग्रहण नदेखिने भएकाले बार्नु नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । सो ग्रहणको विषयलाई लिएर विभिन्न चर्चा भइरहेको...
विराटचोकः आज हनुमान तथा रामका भक्तजनहरुले बजरंगबली हनुमानको पूजा आराधना गरी हनुमान जयन्ती मनाउँदैछन् । हनुमान जयन्ती कात्तिक महिनाको कृष्ण पक्षको चतुर्दशी र चैत महिनाको शुक्ल...
विराटचोकः हरेक चैत शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी मनाइने चैते दशैं आज मनाइँदैछ । आज शक्तिपीठ एवं देवीका मन्दिरहरुमा पूजा गर्ने भक्तजनको घुइँचो लाग्ने गर्छ...
विराटचोकः आज नेपालका तराईका जिल्लामा होली पर्व मनाइँदैछ । होली अर्थात् फागु पूर्णिमा वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने विश्वास गरिन्छ ।...
विराटचोकः आज नेपालका हिमाली र पहाडी जिल्लामा होली पर्व मनाइँदैछ । होली अर्थात् फागु पूर्णिमा वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने विश्वास गरिन्छ...
विराटचोकः प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्बो ल्होसार आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । ल्होसारकाे अवसरमा आज सरकारले सार्वजनिक...
विराटचोकः आज शिव भगवानकाे उत्पत्ति भएको दिन मानी हिन्दू धर्मावलम्बीले देशभरका शिवालयमा भगवान् शिवको पूजाआजा गरी शिवरात्री पर्व मनाउँदैछन् । आज काठमाडौंको पशुपतिनाथका साथै खोटाङको हलेसी,...
विराटचोकः अधिकमास अर्थात् मलमासका कारण आगामी वर्ष साउनभन्दा पछाडिका पर्वहरु पछि सरेका छन् । सामान्यतः अधिकमास हुनुपूर्वका चाडपर्व ११ दिन अगाडि आउने र अधिकमासपछिका पर्व १९...