हेल्लो, के खोज्न चाहानुहुन्छ?
मादीः संखुवासभाको मादी नगरपालिका ७ बाघामा रहेको साङ्छोलिङ तमु बौद्ध गुम्बामा तमुहरुको महान चाड ल्होसारको अवसरमा साङ्गीतिक तथा खेलकुद प्रतियोगिता हुने भएको छ । पर्यटन प्रवद्धन...
जनकपुरः विवाहपञ्चमीको अवसरमा मधेस प्रदेश सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ । मुख्यमन्त्री लालबाबु राउतले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सोमबार सार्वजनिक बिदा दिइएको जानकारी दिएका...
विराटचोकः आज विवाह पञ्चमी । त्रेता युगमा अयोध्याका राजकुमार रामचन्द्र र जनकपुरकी राजकुमारी सीताको विवाह आजैका दिन भएको थियो । सोही कारण हरेक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका...
विराटचोकः आज किराँत धर्मावलम्बीका महागुरु एवम् राष्ट्रिय विभूति फाल्गुनन्दको जन्मजयन्ती आज मनाइँदै छ । हरेक वर्ष कात्तिक २५ गते फाल्गुनन्द जयन्ती मनाउने गरिन्छ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङ,...
विराटचोकः औषधीय गुणले युक्त तुलसीको पूजा आरधना र विवाह गरी आज हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । आज तुलसीसँग भगवान दामोदर (विष्णु) को विवाह गरी विशेष पूजा गरी...
विराटचोकः ‘कुरीति र कुसंस्कृति त्यागौँ, आफ्नै मौलिक परम्परा र संस्कृतिको जगेर्ना गरौँ’ भन्ने मूल आशयका साथ सुन्दरहरैंचा– ८ मा रहेको सप्तक सङ्गीत विद्यालयले बाल क्लब गठन...
विराटचोकः छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वको आज मुख्य दिन हो ।...
विराटचोकः नेपालीहरुको दोस्रो ठूलो चाड तिहार मनाउने क्रममा हामी छौँ । नेपालीको दोस्रो ठूलो चाड भएको हुनाले तिहारको विषयवस्तुले नेपाली समाजका हरेक क्षेत्रमा आफ्नो उपस्थिति जनाएको पाइन्छ...
विराटचोकः यस वर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते बिहान ११ बजेर ३७ मिनेटमा रहेको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्षको तिहारको भाइटीकाको...
पौराणिक कथन अनुसार– बलि सप्तचिरजीवीहरू मध्ये एक हुन् । ऊनी विष्णुका प्रसिद्ध भक्त, परोपकारी तथा एक महान् योद्धा थिए । उनका पिताको नाम विरोचन थियो ।...