हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः ३ दशमलव २१ अंकले ओरालो लागसँगै नेपाली शेयरबजार सूचक मापक नेप्से परिसूचक २०४८ दशलमव २६ को विन्दुमा अडिएको छ । कारोबार रकम पनि घटेको छ...
सर्वोच्च अदालतले कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न आदेश दिएको छ । सभामुखको समर्थन असंवैधनिक भएको ठहर गर्दै सर्वोच्चले त्यसका आधारमा भएको मुख्यमन्त्री उद्धव...
विराटचाेक मोरङमा ३० करोड रुपैयाँ लगानीमा श्री पशुपतिनाथ जुट मिल्स खुलेको छ। व्यवसायी अमित जैन र मलिका रिजालले उद्योग स्थापना गरेका हुन्। उद्योग स्थापनाका लागि ८०...
विराटचाेक दमकमा सम्पन्न प्रदेशस्तरीय फुटसल प्रतियोगिताको उपाधि मोरङको सुकुना बहुमुखी क्याम्पसले जितेको हात पारेकाे छ । दमक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा आज सम्पन्न फाइनल...
विराटचाेक: सुकुना बहुमुखी क्याम्पसमा ब्याचलर अफ बिजनेस एड्मिनिस्ट्रेसन (बीबीए) र (बीएसी) मा अध्ययनरत विद्यार्थीलाई इन्द्रपुर जेसीजले नेतृत्व विकास सम्बन्धी तालिम प्रदान गरेको छ । पछिल्लो समय...
कोशी प्रदेश सरकार गठनविरुद्ध परेको रिट निवेदन उपरको अन्तिम फैसला आजै आउन सक्ने देखिएको छ । वादीका तर्फको बहस मङ्गलवार नै सकिएको र प्रतिवादीका तर्फबाट पनि...
ललितानिवास जग्गा प्रकरणमा थप एक जना पक्राउ परेका छन् पक्राउ पर्नेमा नापी विभागकका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठ रहेका प्रहरीले जनाएको छ । उनलाई नेपाल प्रहरीका केन्द्रीय...
आज साउने सङ्क्रान्ति पर्व, परम्पराअनुसार स्नान, दान र आफन्तहरु जमघट भइ रमाइलो गरी मनाइँदै छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने...
लेटाङ चिसाङ सामुदायिक वन उपभोक्ता समूहको बिपन्न आवास कार्यक्रम अन्तर्गत घर निर्माण भएकाे छ । निर्माण गरिएको निर्मला बरालको नवनिर्मित घर एक कार्यक्रमको बिच उहाँलाईलाइ हस्तान्तरण...
बिराटचौक मोरङको सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृत घुस सहित पक्राउ परेका छन् । शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले लेखा अधिकृत शेखर ढकाललाई पक्राउ...