हेल्लो, के खोज्न चाहानुहुन्छ?
मधेस प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार बिहान नेकपा एमाले संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गरेकी छन् । स्वस्थ भन्दै उपचारका लागि काठमाडौं...
झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज सशस्त्र प्रहरी बलको एपीएफ क्लब र नेपाल पुलिस क्लब खेल्दैछन् । यो खेल झापाको शिवसताक्षीमा रहेको दूधे रङ्गशालामा...
काभा महिला १९ वर्षमुनिको भलिबल च्याम्पियनशिपको फाइनलमा नेपाल उपाधिबाट बन्चित भएको छ। श्रीलङ्काको कोलम्बोस्थित सुगाथादासा स्पोर्ट्स कम्प्लेक्समा आइतबार भएको रोमाञ्चक फाइनल खेलमा नेपाल किर्गिस्तानसँग ३–२ को...
कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले नतिजा सार्वजनिक गरेको हो । बोर्डका अनुसार पूरक परीक्षामा ७३...
श्रीलङ्कामा भइरहेको काभा महिला १९ वर्षमुनिको भलिबल च्याम्पियनसिपमा आज नेपाल र कीर्गिस्तान खेल्दैछन् । खेल नेपाली समयअनुसार दिउँसो ४ बजे शुरु हुनेछ । नेपालले माल्दिभ्सलाई सोझो...
एकीकृत समाजवादीले घनश्याम भूसाललाई संयोजक तोकेको छ । यसअघि भूसाल महासचिवको जिम्मेवारीमा थिए । अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनालसहितको टोलीले नेकपा माओवादी केन्द्रसँग...
विश्वासको मत नपाउने भएपछि मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले पदबाट राजीनामा दिएका छन् । केही समयअघि उनले सभामुख रामचन्द्र मण्डल समक्ष राजीनामा बुझाएका हुन् । आज...
नेपालले काभा यू–१९ महिला भलिबल प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ।शनिबार भएको सेमिफाइनल खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। नेपालले...
सर्पको डसाइबाट झापाको गौरादहमा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा गौरादह नगरपालिका–६ तेडियाडाँगी बस्ने २५ वर्षीया चादनीदेवी शर्मा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ...
नेपाली कांग्रेसले आफ्नो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ।बैठक शनिबार दिउँसो १ बजेका लागि बोलाइएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ। मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा...