हेल्लो, के खोज्न चाहानुहुन्छ?
मोरङको सुकुना बहुमुखी क्याम्पसमा कोशी र मधेस प्रदेशका क्युएए प्राप्त तथा हालै प्रत्यायन हासिल गरेका क्याम्पस प्रमुखहरूको सहभागितामा शैक्षिक गुणस्तर सुधारका विषयमा अन्तरक्रिया सुरु भएको छ।...
विजय लघुवित्त वित्तीय संस्था लिमिटेड (VLBS) ले पुस २१ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको एफपीओमा आवेदन दिने आज (पुस २४ गते) अन्तिम दिन रहेको छ।...
फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावका लागि निर्वाचन प्रहरीको भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालयले १ लाख ३३ हजार ९८० जनाको लागि भर्ना खुलाएको...
सामसङले स्मार्टफोनका लागि अहिलेसम्मकै शक्तिशाली २०,००० एमएएच क्षमताको ब्याट्री परीक्षण गरिरहेको खबर बाहिरिएको छ । चिनियाँ स्मार्टफोन ब्रान्डहरूले ८००० एमएएचभन्दा ठुला ब्याट्री भएका फोन बजारमा ल्याएका...
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुनसरी– १ बाट प्रतिनिधिसभाको चुनाव लड्ने घोषणा गरेका छन् । आगामी २१ फागुनमा हुने चुनावमा सुनसरी– १ बाट लड्ने घोषणा...
राष्ट्रियसभा चुनावमा कांग्रेस, एमाले र जनता समाजवादी पार्टी नेपाल (जसपा) बिच तालमेल हुने भएको छ । यसअघि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सहित तालमेलको प्रयास भए पनि...
पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ मोरङको २ नम्बर इकाइ अध्यक्षमा नरेन्द्र राया चयन हुनुभएको छ । विराटचोकमा भएको भेलाले सो इकाइको नयाँ कार्यसमिति चयन गरेको हो...
नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि नौ जना उम्मेदवार टुंगो लगाएको छ । कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच चुनावी तालमेलका लागि छलफल जारी रहेका बेला...
सरकारले इजरायलमा दीर्घकालीन सहायक श्रमिक (केयरगिभर) सहित कृषिक्षेत्रमा समेत नेपाली श्रमिक पठाउने गरी श्रम सम्झौताको स्वीकृत प्रदान गरेको छ । यसअघि दीर्घकालीन सहायक श्रमिकको दर्जा (केयरगिभर)...
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरुको मनोनयन हुने भएको छ। निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचन गर्दैछ। राष्ट्रियसभामा रिक्त हुने कूल...