हेल्लो, के खोज्न चाहानुहुन्छ?
नेपालले काभा यू–१९ महिला भलिबल प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ।शनिबार भएको सेमिफाइनल खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। नेपालले...
सर्पको डसाइबाट झापाको गौरादहमा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा गौरादह नगरपालिका–६ तेडियाडाँगी बस्ने २५ वर्षीया चादनीदेवी शर्मा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ...
नेपाली कांग्रेसले आफ्नो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ।बैठक शनिबार दिउँसो १ बजेका लागि बोलाइएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ। मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा...
सुन्दरहरैंचाका कथाकार मोहनप्रसाद काफ्लेको कथासङ्ग्रह ‘फिराद पत्र’ माथि शुक्रबार विमर्श गरिएको छ।कार्यक्रम सुन्दरहरैंचा कला साहित्य विकास समितिद्वारा सुकुना बहुमुखी क्याम्पसको सभाहलमा आयोजना गरिएको थियो। विमर्शका क्रममा...
आजबाट एकसाथ दुईवटा नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । चलचित्र ‘जारी–२’ र ‘मन बिनाको धन’ प्रदर्शनमा आएका हुन् । उपेन्द्र सुब्बाको निर्देशन रहेको चलचित्र ‘जारी–२’ करिब २...
हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले आज अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। प्रतियोगिता हङकङको मोङकोकस्थित मिसन रोड ग्राउण्ड मा शुक्रबार बिहान पौने ९ बजेबाट सुरु हुनेछ। नेपालले हङकङ...
साढे चार हजारभन्दा बढी मजदुर कार्यरत रहेको उद्योगले डेडिकेटेड–ट्रंक लाइन वापत तोकिएको २८ किस्तामध्ये पहिलो किस्ता स्वरूप २ करोड ७५ लाख रुपैयाँ तथा रिकनेक्सन चार्ज ८४७...
विराटचोकः बुधबार नगरपालिकाको प्राङ्गणमा एक कार्यक्रम गरी सुन्दरहरैँचा नगरपालिकाले नगरका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गरेको छ । भूमि सुधार, सहकारी तथा...
नेपाली टोलीले श्रीलङ्कामा चलिरहेको काभा महिला १९ वर्षमुनिको च्याम्पियनसिपमा घरेलु टोलीलाई हराएको छ । नेपालले श्रीलङ्कालाई ३–१ ले हराएको थियो । नेपाल २५–१८,२६–२४,१९–२५,२५–२० ले विजयी भएको हो...
भारतको बिहार राज्यमा आज (बिहीबार) विधानसभा निर्वाचनअन्तर्गत पहिलो चरणको मतदान हुँदैछ । पहिलो चरणमा १८ जिल्लाका १२१ विधानसभा सिटका लागि मतदान हुन गइरहेको हो । भारतीय...