हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोक/ मोरङको सुन्दरहरैंचा नगरपालिकाको आ.व. २०८१/८२ को पहिलो सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। नगरपालिकाबाट प्रवाह हुने सेवालाई स्वच्छ, पारदर्शी र वस्तुनिष्ठ बनाउन तथा सर्वसाधारण र...
शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले अर्थ सम्बन्धी तीन वटा अध्यादेश मार्फत एक साथ १३ वटा कानुन संशोधन गर्न सिफारिस गरेको छ। सरकारले अर्थ सम्बन्धी तीनवटा अध्यादेश राष्ट्रपतिकहाँ...
त्रिभुवन विश्वविद्यालयले २४ वटा आंगिक क्याम्पसमा प्रमुख नियुक्त गरेको छ । त्रिविका प्रवक्ता यमन सिंह बोहराका अनुसार त्रिविको कार्यकारी परिषद्ले आइतबार क्याम्पस प्रमुख नियुक्त गरेको हो...
गछिया जेसीजको सचिवालय तथा तालिम भवन शिलन्यास भएको भएको छ । सुन्दरहरैँचा नगरपालिकाका प्रमूख केदार प्रसाद गुरागाईंको बाहुलीबाट जेसिजको सचिवालय भवनको सिलान्यास भएको हो । शिलान्यास...
पूर्वपश्चिम राजमार्गमा ४ वटा सिलिन्डर बम भेटिएको छ । पूर्वपश्चिम राजमार्गका मोरङको सुन्दरहरैँचा नगरपालिका– ७ स्थित मालती पुल नजिकै गाडिएको अवस्थामा ४ वटा सिलिन्डर बम भेटिएको...
लगातार २ वर्षको हिउँद सुख्खा भए जस्तै यो वर्षको हिउँद पनि पानी नपरी सुख्खा नै हुने अनुमान गरिएको छ । नेपालको मौसमी पात्रोमा मंसिर १५ देखि...
चीनमा मंगलबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुगेको छ भने ६२ जना घाइते भएका छन् । तिब्बतस्थित क्षेत्रीय विपद् राहत मुख्यालयलाई उद्धृत गर्दै...
रास्वपाको दुईदिने केन्द्रीय समिति बैठक शुरू भएको छ । सहकारी बिषयमा विशेषरूपमा छलफल हुने कार्यक्रम राखिएको जानकारी छ ।
थाईल्याण्डकी प्रधानमन्त्री पेटोन्गटार्न शिनावात्राले आफ्नो सम्पत्ति सार्वजनिक गरेकी छिन्। उनले स्थानीय मुद्रा अनुसार १३.८ अर्ब बाट (४० करोड अमेरिकी डलर) सम्पत्ति घोषणा गरेकी छिन्। अन्य सम्पत्तिमा...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ७ जनाविरूद्ध कास्की अदालतमा दर्ता भएको मुद्दामा आज पनि थुनछेक बहस जारी रहनेछ। पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन, संगठित अपराध र...