हेल्लो, के खोज्न चाहानुहुन्छ?
प्रहरीले सप्तरीमा हवाई फायर गरेर दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बडिविरपुर १ का विशाल राय र डाक्नेश्वरी ७ का मनोज राय छन् ।...
लगातारको वर्षाका कारण कालीगण्डकी नदीको बहाव उच्च विन्दुमा पुगेको छ । मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा परेको अत्यधिक वर्षाका कारण नदीको सतह बढेको हो । आज...
आजको डिजिटल युगमा स्मार्टफोन हाम्रो जीवनको अभिन्न अङ्ग बनेको छ । त्यसमध्ये पनि फोनमा हुने एपले विशेष महत्व राख्छन् । तर के तपाईंले आफ्नो आईफोनमा राखेका...
सुन्दरहरैंचा–११ पत्थरघट्टामा स्थापित पत्थरघट्टा युवा समाजले संस्था स्थापनापछि गरेको पहिलो औपचारिक कार्यक्रमले प्रशंसा पाएको छ । शनिबार सुन्दरहरैंचा–७ गोठगाउँमा रहेको पोख्रेल वंश प्रतिष्ठानको सभाहलमा आयोजित अटिजमसम्बन्धी...
जल तथा मौसम विज्ञान विभागका अनुसार उदयपुरको गाईघाट स्टेशनमा १३२ मिलिमिटर वर्षा मापन भएको । गत २४ घण्टायताको यो देशभरकै धेरै वर्षा हो । लगातार ठूलो...
सामाजिक काम गर्ने उद्देश्यले मोरङको सुन्दरहरैंचामा स्वतन्त्र नागरिक समाज मोरङ नामक संस्था गठन गरिएको छ । ज्येष्ठ नागरिक समाज सुन्दरहरैंचाका अध्यक्ष रामकुमार कार्कीको प्रमुख आतिथ्यतामा आज...
चितवनको राप्ती नगरपालिका–१ लोथरदेखि बाराको अमलेखगञ्जसम्म ६२ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन बिछ्याउने परियोजनाको सुरु गरिएको छ । नेपाल आयाल निगमले सो परियोजनाका लागि शुक्रबार लोथरमा फिल्ड...
विराटनगर । नेकपा एमाले विराटनगर महानगरका १९ वडा मध्ये १७ वडामा नयाँ नेतृत्व चयन भएको छ । शनिबार एकै दिन १७ वडाले अधिवेशन गरेका हुन् ।...
खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले प्रदान गर्ने पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तक सार्वजनिक गरेको छ । प्रतिष्ठानले २०६३ देखि नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकमध्ये उत्कृष्टलाई...
लामो समयदेखिको खडेरीले आहत भएका महोत्तरीका किसान वर्षा भएसँगै खुसी भएका छन् । सोमबारयता लगातार पानी परेपछि किसानहरूमा रोपो जाग्ने आश बढेको छ । पछिल्लो पटक...