हेल्लो, के खोज्न चाहानुहुन्छ?
गत सातादेखि अमेरिकाको लस एन्जलस केन्द्रित आन्दोलन अन्य राज्यमा पनि फैलिँदै गएको छ । कतिपय अमेरिकी मिडियाले पछिल्ला घटनाक्रमले अमेरिकामा आपतकालीन अवस्था निम्तिएको विश्लेषण गर्न थालेका छन् ।...
भारतको गुजरातस्थित अहमदाबाद विमानस्थल नजिकै एउटा विमान दुर्घटनामा परेको छ । इन्डिया टुडेका अनुसार बिहीबार दिउँसो अहमदाबादको मेघानी शहरमा अवस्थित विमानस्थल नजिकै एउटा विमान दुर्घटनाग्रस्त भएको...
प्रतिनिधिसभाको जारी अवरोध खुलाउन २ बुँदामा सहमतिको प्रयास भएको छ । नेकपा एमालेका सचिव योगेश भट्टराईका अनुसार, यसअघि नै प्रस्ताव भएको २ बुँदे सहमतिमा टेकेर अगाडि...
युगकवि सिद्धिचरण श्रेष्ठका जेल जीवनका संस्मरणहरूको सङ्ग्रह ‘सिद्धिचरणका जेल संस्मरण’ सार्वजनिक भएको छ । वि.सं. १९९७ साल कात्तिक २ गते बिहानै काठमाडौं ‘झोछे’, पुरानो दफ्तरस्थित घरबाट पक्राउ...
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता डंगोल बीच लामो समयपछि बुधबार भेटवार्ता भएको छ । केही वडाध्यक्षसहित भएको वार्तामा छिट्टै कार्यपालिका बैठक राख्न...
रौतहटको चन्द्रपुर–१ स्थित पूर्व-पश्चिम राजमार्गको बागमती खण्डमा बिहीबार गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । घटना भएपछि स्थानीयले राजमार्ग जाम गरेका छन् । झन्डै ५ घण्टादेखिको सवारी...
आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा गण्डकी प्रदेशका उद्योगको क्षमता उपयोग करिब आधा प्रतिशत विन्दुले घटेको छ । गत आर्थिक वर्षको पहिलो ६ महिनामा गण्डकी प्रदेशमा...
बुटवल-नारायणगढ सडक खण्डको दुम्कीबासको विनयी खोलाको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय दुम्कीवासका अनुसार आज बिहान पाल्पातिर परेको वर्षाको पानीले विनयी...
तीन वर्षको प्रेम सम्बन्धपछि विवाह गरेकी सप्तरीको हनुमानननगर कंकालिनी नगरपालिका–२ सकरदहीकी २० वर्षीया सनिशा खंग बुधबार बिहान अस्पतालको शय्यामा पीडाले छटपटाइरहेकी थिइन् । चार महिनाकी गर्भवती...
पोखरा । ल्यान्डिङ गर्ने क्रममा बुधबार पोखरामा दुई वटा प्याराग्लाइडिङ दुर्घटनामा परेका छन् । पोखरा महानगरपालिका–१८ तोरेपानीबाट उडेको २ वटा प्याराग्लाइडिङ ल्यान्डिङ गर्ने क्रममा अनियन्त्रित भई...