हेल्लो, के खोज्न चाहानुहुन्छ?
खाँदबारीः विद्यार्थीहरूले देउसी खेलेर सङ्कलन गरेको रकम ब्लड बैंक अभियानलाई सहयोग गरेका छन् । सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा अवस्थित सूर्य बोर्डिङ स्कुलका कक्षा ८ का विद्यार्थीहरूले देउसी...
विराटनगरः विराटनगर महानगरपालिकाले महानगरका सबैभन्दा होचा व्यक्ति वडा नम्बर १९ का २१ वर्षीय प्रकाशकुमार सरदारलाई विशेष भत्ता दिन थालेको छ । ३१ इन्च उचाइ भएका उनलाई...
धरानः धरानमा यही कात्तिक २२ र २३ गते प्रदेश नं. १ स्तरीय पहिलो अन्तर कलेज फुटसल प्रतियोगिता हुने भएको छ । धरान फुटसल क्लबको आयोजनामा शुक्रबार...
भारत सरकारले केही दिनअघि मात्रै प्रकाशित गरेको नयाँ राजनीतिक नक्सालाई लिएर नेपालको कालापानी क्षेत्र सम्बन्धमा प्रकाशित समाचार एवं टिप्पणीप्रति नेपाल सरकारको ध्यानाकर्षण भएको छ । परराष्ट्र...
आगामी मंसीर १४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य उपनिर्वाचनको उम्मेदवारी मनोनयन भोली हुने भएको छ । निर्वाचन आयोगले बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतिनिधिसभा...
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्ण्डले भारतले हालै सार्वजनिक गरेको नक्सामा नेपाली भूमि आफ्नोतिर पारेको विषयमा सरकारले कूटनीतिक पहल शुरु गरिसकेको बताउनुभएको छ । प्रेस संगठन दाङले...
काँकरभिट्टाः गत ५ महिनादेखि कोइलाको आयात नहुँदा मेची भन्सार कार्यालयको राजस्व सङ्कलन प्रभावित भएको छ । सो कार्यालयका अनुसार राजस्व सङ्कलनमा मुख्य योगदान दिने कोइला र...
धनकुटाः धनकुटाको साँगुरीगढी गाउँपालिकाको डाँडाबजारमा अर्गानिक उत्पादनलाई प्रोत्साहन गर्न कृषि मेला प्रदर्शनीको आयोजना गरिएको छ ।साँगुरीगढी गाउँपालिकाको सहयोग तथा साँगुरीगढी गाउँपालिका ५ नं. वडा कार्यालय र...
खाँदबारीः सङ्खुवासभाको सदरमुकाम खाँदबारी नगरपालिका वडा नं १० मा कालिका देवीथान मन्दिरमा लगाइएको श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञमा १३ लाख ८७ हजार रुपैयाँ सङ्कलन भएको छ ।...
९ भदौ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले उपचुनावको तयारीमा रहेको निर्वाचन आयोगलाई प्रभावमा पार्न खोजेको आरोप लगाएको छ । उपचुनावको मिति घोषणा भइसकेको अवस्थामा सरकारले...