हेल्लो, के खोज्न चाहानुहुन्छ?
दार्चुला — ढुङ्गाले लागेर गम्भीर घाइते प्रहरी जवान दिपेन्द्र पालको उपचारका क्रममा मृत्यु भएको छ । मंगलबार बिहान महाकाली नगरपालिका-६ निसिलका स्थानीय पाल घरनजिकै माथिबाट खसेको ढुङ्गा...
भिजिट भिसामा विदेश पठाएर रकम असुलेको घटनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईमाथि अनुसन्धान गरिरहेको छ । हाल आफूहरूले भट्टराईबाट जफत गरिएको डायरीको...
सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेका युवा नेताहरू भिजिट भिसा प्रकरणमा दुई बुँदे सहमति गरेको प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रप्रति आक्रामक ढंगले पेस भइरहेका छन् । प्रमुख...
माओवादी अध्यक्ष पुष्पकमल दाहालले ‘भिजिट भिसा’ अहिलेको मात्र समस्या नभएको बताएका छन् । प्रेस सेन्टर चितवनले मंगलबार दाहाल निवास शिवनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भिजिट भिसा...
राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आज पनि संसद् अवरोध जारी राखेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा दुवै पार्टीका सांसदहरूले उठेर विरोध जनाएका थिए । सभामुखले सदनको...
संघीय संरचनापछि देशमा तीन तहका सरकार छन् । संघ, प्रदेश र स्थानीय । जेठ १५ गते बुधबार संघ सरकारले आगामी आर्थिक वर्षको लागि १८ खर्ब ६० अर्ब ३०...
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ । नियमित तालिका अनुसार असारको पहिलो साता नतिजा सार्वजनिक...
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकमा राष्ट्रिय नेतृत्व गर्ने अभिभावकको खाँचो भएको औँल्याएका छन् । धुलाबारी खानेपानी उपभोक्ता समितिको थप नयाँ ओभरहेड ट्याङ्की निर्माणको सोमबार शिलान्यस...
जुलाई २०१७ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इजरायलको भ्रमण गरे । यो भारतीय प्रधानमन्त्रीद्वारा गरिएको इजरायलको पहिलो भ्रमण थियो। जब इजरायलले गतहप्ता इरानमाथि आक्रमण गर्यो, ध्रुवीकृत संसारमा भारतलाई कसैको...
फेसबुकमा अलबिदा लेखेर बेपत्ता भएका चिकित्सक डा केशव श्रेष्ठलाई प्रहरीले काठमाडौंको बालाजुमा सकुशल फेला पारेको छ । ‘बालाजुमा उहाँ सकुशल भेटिनुभएको छ,’ प्रहरी प्रवक्ता विनोद घिमिरेले...