हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः छिमेकी देश भारतमा कोरोना संक्रमितको संख्या ५० लाख नाघेको छ । संक्रमितको संख्या ५० लाख १८ हजार ३४ जना पुगेको हो । पछिल्लो २४ घण्टामा...
धरानः धरानका ७० वर्षीय कोरोना संक्रमितको उपचारको क्रममा कोभिड अस्पताल धरानमा मृत्यु भएको छ । धरान–१७ निवासी उनी भदौ २७ गते सो अस्पतालमा भर्ना भएका थिए...
विराटचोकः मोरङको सुन्दरहरैंचामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ जना महिला र १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले...
विराटचोकः आज नेपालमा १ हजार ४ सय ५९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ५६ हजार ७ सय ८८ जना...
बेलबारीः बेलबारीका ६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य शाखाका सन्तोष विश्वकर्माका अनुसार भदौ २८ गते स्वाव संकलन गरेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको...
धरानः वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीलाई कोरोना संक्रमण भएको छ । उपकुलपति गिरीले नियमित कोरोना परीक्षण गराउँदै आएका थिए । उपकुलपति गिरीले...
विराटचोकः आज प्रदेशमा ८२ जना कोरोना संक्रमित थपिँदा सबैभन्दा धेरै मोरङमा ५५ जना संक्रमित थपिएका छन् । तीमध्ये सबैभन्दा धेरै मोरङको कटहरी गाउँपालिकामा २ महिला र...
विराटचोकः कोभिड अस्पताल धरानमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको धनपालथान गाउँपालिका वडा नम्बर ६ का ४० वर्षीय पुरुष रहेका...
विराटनगरः विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार स्वाब संकलन गरेका पोखरेलको आइतबार कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।...
धरानः विराटनगरका कोरोना संक्रमितको धरानमा मृत्यु भएको छ । विराटनगर– १२ घर भएका उनलाई म्याक्स हस्पिटल विराटनगरले धरान रेफर गरेको थियो । भदौ १६ गते कोरोना...