हेल्लो, के खोज्न चाहानुहुन्छ?
खाँदबारीः चीनमा कोरोना भाइरसको महामारी फैलिएपछि चीनले सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्का नाका बन्द गरेको छ । नाका बन्द भएपछि कामको खोजीमा चाँगा बजार गएका १४ नेपाली...
विराटचोकः ‘सिर्जनशील र स्वस्थ दिमागका लागि बुद्धिचाल’ भन्ने नाराका साथ विराट चेस क्लब सुन्दरहरैंचाले सुकुना माविमा आयोजना गरेको प्रथम अन्तरविद्यालय बुद्धिचाल प्रतियोगिता आज आइतबार समापन हुने...
विराटचोकः सुन्दरहरैंचा– ११ गोठगाउँमा रहेको लालीगुराँस भजनकीर्तन समूहले आफ्नो ८ औ वार्षिक साधारण सभाको अवसरमा समूहमा आबद्ध सदस्यका छोराछोरीमध्ये गत वर्षको एसईई परीक्षामा सर्वाेत्कृष्ट अङ्क ल्याउनेलाई...
विराटचोकः राष्ट्रिय तेक्वान्दो सङ्घ नेपालको आयोजनामा भएको प्रथम सुनसरी– मोरङ अन्तर विद्यालय तेक्वान्दो प्रतियोगितामा आमन्त्रित टिम पहिलो भएको छ । आज इटहरीको क्रिम्सन एकेडेमीमा सम्पन्न भएको...
विराटचोकः श्रीकृष्ण प्रणामी युवा परिषद प्रारम्भिक समिति सलकपुरले गरेको रक्तदानमा ७७ पिन्ट रगत सङ्कलन भएको छ । परिषद्को ३० औं स्थापना दिवसको अवसरमा सुन्दरहरैंचा नगरपालिकाको सलकपुरमा...
बेलबारीः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउने अभियान मोरङको बेलबारी नगरपालिकामा माघ २५ गतेदेखि शुरु हुने भएको छ । मोरङ जिल्लामा बिरामीको सङ्ख्या नघटेकाले...
विराटचोकः भरतपुरमा बन्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको सहयोगार्थ विराटचोकमा भइरहेको एक रुपैयाँ कप चिया बिक्री अभियानमा अमेरिकामा बस्ने १ जना नेपालीले सहयोग गरेका छन् ।...
धरानः कोरियाबाट फर्केका धरान–११ का एक जना बिरामीमा कोरोना भाइरसको सङ्क्रमण भएको आशङ्कामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले काठमाडौं रेफर गरेको बताइएको छ । यसै...
बेलबारीः मोरङको बेलबारीमा रहेको शिक्षा सन्देश इङ्लिस स्कुलमा २ दिने बालसाहित्य महोत्सव सम्पन्न भएको छ । मेलामा साहित्यका साथै व्यावहारिक ज्ञान पनि विद्यार्थीलाई दिइएको प्रिन्सिपल राजेश...
बेलबारीः प्रदेश सांसद ओझाले राष्ट्रका निम्ति शहादत प्राप्त गर्ने शहीदको सङ्घर्ष र भावना भुल्न नहुने बताएका छन् । शहीद दिवसको अवसर पारेर शहीद स्मृति आधारभूत विद्यालय...