हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः एसियाली खेलकुद अन्तगृत पुरुष क्रिकेटमा नेपालले कीर्तिमानी जीत निकालेको छ । कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले विष्फोटक ब्याटिङ गरेपछि चीनको हाङझावमा जारी १९ औं एसियाली...
विराटचोकः एसियाली खेलकुदअन्तर्गत बुधबार भएको स्क्वासको पुरुष टिम इभेन्टको समूह ‘ए’ मा कतारले नेपाललाई ३–० तथा सिंगापुरले नेपाललाई ३–० को सोझो सोझो सेटमा पराजित गरेका छन्...
विराटचोकः एसियाली खेलकुदअन्तर्गत तेक्वान्दोमा नेपालबाट ११ खेलाडी सहभागी भएकोमा बुधबारसम्म १० खेलाडीको चुनौती सकिइसकेको छ । बुधबार ३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । नेपालका अभिषेक बराल...
विराटचोकः महिला ह्यान्डबलमा नेपाल बुधबार जापानसँग पराजित भएको छ । समूह बी अन्तर्गत जेजियाङ नर्मल युनिभर्सिटी जिओशान जिम्न्यासियममा भएको खेलमा नेपाल जापानसँग ६२–१० ले पराजित भएको...
विराटचोकः महिला थ्री बाई थ्री बास्केटबलमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ । समूह ‘बी’ को लिग खेलमा नेपाल काजकस्तानसँग १७–१० ले पराजित भएको हो...
विराटचोकः हाङझाव एसियाडको पौडीमा बुधबार प्रतिस्पर्धा गरेका नेपालका डुवाना लामा र नासिर याहा हुसैन हिट चरणबाटै बाहिरिएका छन् । महिला एक सय मिटर ब्रेस्ट स्ट्रोकमा पहिलो...
विराटचोकः एसियाली खेलकुदको पुरुष रग्बी सेभेन्समा नेपाल जीतविहीन बनेको छ । रग्बी सेभेन्समा प्रतिस्पर्धा गरेको नेपालको पुरुष टोली सबै खेलमा पराजित हुँदै अन्तिम स्थानमा रह्यो ।...
विराटचोकः हाङझाव एसियाडअन्तर्गत लनटेनिसको मिक्स डबल्समा नेपालका प्रणव खनाल र सुनिरा थापाको जोडी मंगलबार पराजित भएको छ । हाङझाव ओलम्पिक स्पोर्ट्स सेन्टरमा भएको दोस्रो चरणको खेलमा...
विराटचोकः उसुमा नेपालका दुई प्रमुख खेलाडी दीपक हमाल र निमा घर्ती मगर मंगलबार पराजित भएका छन् । दुवै जना १३ औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता...
विराटचोकः हाङझाव एसियाडको पौडीतर्फ महिला १०० मिटर फ्रिस्टायलमा नेपालकी अनुशिया तण्डुकार समग्रमा २५ औं स्थानमा रहिन् । २९ खेलाडीले प्रतिस्पर्धा गरेको सो स्पर्धामा अनुशियाले मंगोलिया, युएइ,...