हेल्लो, के खोज्न चाहानुहुन्छ?
काठमाडौंः नेपाल आइटिएफ तेक्वान्दो महासंघका केन्द्रीय सचिव रूपसिंह मोक्तान अन्तर्राष्ट्रिय पाँचौं डानको परीक्षामा उत्तीर्ण भएका छन् । काजखस्तानमा जारी आइटिएफ तेक्वान्दो विश्व च्याम्पियनसिपमा नेपाली टोलीका प्रशिक्षकसमेत...
काठमाडौंः ब्राजिलको रियो डि जेनेरियोमा सञ्चालन भइरहेको आइएसएफ यु –१५ जिम्न्साइडमा तीन नेपालीहरुले निर्णायकको भूमिका निर्वाह गरेका छन् । उनीहरु बक्सिङका धनकुमार मैनाली तथा तेक्वान्दोका रोशन...
काठमाडौंः युनाइटेड अरब इमिरेट्स चेस महासंघको आयोजनामा भदौ ११ गतेदेखि १७ गतेसम्म हुने एसियन एमेच्योर चेस प्रतियोगितामा सहभागी हुन नेपाली टोली आइतबार युएइको दुबईमा प्रस्थान गर्दैछ...
काठमाडौंः नेपाल स्केटिङ्ग तथा स्केटबोर्डिंग संघका अध्यक्ष अच्युत खनालले अष्ट्रेलियन स्केट बोर्डिंङ फेडेरेशन तथा न्युजिल्यान्ड स्केट बोर्डिंग फेडेरेशनको संयुक्त आयोजनामा अष्ट्रेलियाको राजधानी क्यानबेरा र न्युजिल्यान्डको राजधानी...
काठमाडौंः नेपालका उद्धव थापा मगर र गुना गुरुङले अन्तर्राष्ट्रिय मार्सल आर्ट्स च्याम्पियनसिपमा पदक जितेका छन् । उद्धवले दोहोरो स्वर्ण तथा गुनाले रजत जितेको आदिवासी खेलकुद संघ...
काठमाडौंः पूर्वाञ्चल विश्वविद्यालय कप मेन्स फुटसल प्रतियोगिता भदौ १७ देखि २६ सम्म काठमाडौंमा हुने भएको छ । पूर्वाञ्चल विश्वविद्यालयको आयोजना तथा विराटनगर सिटी फुटबल क्लबको व्यवस्थापनमा...
काठमाडौंः नेपाल घोडचढी संघको आयोजनामा ६ दिने एफईआई सोलीडारिटी कोर्ष सोमबार शुरु भएको छ । कोर्सको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन...
काठमाडौंः नेपालले हेइनाम कोरिया ओपन अन्तर्राष्ट्रिय मोर्डन पेन्टाथलन प्रतियोगितामा कांस्य पदक जितेको छ । नेपालले यु–१९ उमेर समूहको रिलेमा कांस्य जितेको नेपाल मोर्डन पेन्टाथलन संघका सदस्य...
काठमाडौंः नेपाल टेनिस संघको आयोजनामा सातदोबाटोमा भएको राष्ट्रिय अफिसिएटिङ स्कुल सोमबार सम्पन्न भएको छ । कार्यक्रममा चियर अम्पायर र अफिसियल गरी २१ जना सहभागी थिए ।...
काठमाडौंः नेपाल टेनिस संघको आयोजनामा राष्ट्रिय अफिसिएटिङ स्कुल शनिबारदेखि सातदोबाटोमा शुरु भएको छ । कार्यक्रममा मुख्य प्रशिक्षक र अफिसियल गरी २१ जना सहभागी छन् । प्रतियोगिता...