हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः चीनमा जारी एसियली खेलकुदअन्तर्गतको महिला कबड्डीमा नेपालले सोमबार विजयी सुरुआत गरेको छ । चियोसन गुवाली स्पोर्ट्स सेन्टरमा भएको समूह ‘बी’ को पहिलो खेलमा नेपालले बंगलादेशलाई...
विराटचोकः एसियाडअन्तर्गत स्क्वासको मिक्स टिम इभेन्टमा नेपाल हङकङसँग २–० ले पराजित भएको छ । नेपालका लागि अमृत थापामगर र स्वस्थानी श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए । नेपालले...
विराटचोकः आर्चरीको पहिलो दिन आइतबार नेपालका चार खेलाडीले प्रतिस्पर्धा गरे । तिलक पुन मगर र योगेन्द्र शेरचन तथा महिला खेलाडी इमायुङ राई र मन्जु बजगाईं छनोट...
काठमाडौंः ग्रान्डमास्टर दिवाकर महर्जनले आठौँ डान हासिल गरेका छन् । विश्व तेक्वान्दाको केन्द्रीय कार्यालय कुकिवनबाट महर्जनले आठौँ डानको परीक्षा उत्तीर्ण गरेका हुन् । महर्जन नेपाली तेक्वान्दोमा...
विराटचोकः हाङझाव एसियाडको पुरुष क्रिकेटमा नेपाल आइतबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा भएको समूह ‘ए’ को दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई...
अहिले खेल जगतमा एसियाली खेलकुद २०२३ सर्वाधिक चर्चित छ । जसअन्तर्गत पुरुष क्रिकेट प्रतियोगिता यही सेप्टेम्बर २७ देखि अक्टोबर ७ सम्म चलिरहेको छ । सो खेल...
विराटचोकः नेपालले १९ औं एसियाडको महिला फुटबलमा बिहीबार बंगलादेशसँग १÷१ को बराबरी खेलेको छ । रेखा पौडेलले खेलको अन्त्यतिर गोल गरेपछि नेपालले बंगलादेशसँग बराबरी गरेको हो...
विराटचोकः १९ औं एसियाडअन्तर्गत गल्फको व्यक्तिगत स्पर्धामा नेपालले बिहीबार सन्तोषजनक खेल प्रदर्शन गरेको छ । पार ७२ को वेस्ट लेक इन्टरनेसनल गल्फ कोर्समा पहिलो दिन शुक्रबहादुर...
विराटचोकः १९ औं एसियाडअन्तर्गत टेबलटेनिसमा महिला सिंगल्सतर्फ नेपालकी नविता श्रेष्ठ र सिक्का सुवाल श्रेष्ठ बिहीबार पराजित भएका छन् । नविता अन्तिम ३२ को खेलमा भारतकी मनिका...
विराटचोकः १९ औं एसियाडअन्तर्गत पौडीतर्फ नेपालकी अनुशिया तन्डुकार हिट चरणबाटै बाहिरिइन् । महिला ५० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा उनले २९ दशमलव ५३ सेकेण्डमा निर्धारित दूरी पूरा गरेकी...