हेल्लो, के खोज्न चाहानुहुन्छ?
१०औँ संस्करणको आईसीसी टी–२० विश्वकपमा आज इंग्ल्यान्डसँग ऐतिहासिक खेल खेल्न लागेको नेपाली टोलीलाई प्रधानमन्त्री सुशीला कार्कीले जीतको शुभकामना व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा उहाँले...
आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा भारतले अमेरिकालाई जितका लागि १६२ रनको लक्ष्य दिएको छ । मुम्बईस्थित वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ...
साविक विजेता बंगलादेशविरुद्ध भारतले ४–० को एकतर्फी जित निकाल्दै साफ महिला यू–१९ च्याम्पियनसिपको उपाधि जितेको छ। शनिबार पोखरा रंगशालामा सम्पन्न फाइनलमा भारतका जुलन नोङमाइथेम, एलिजाबेथ लाक्रा,...
१० औँ संस्करणको आईसीसी टी–२० विश्वकपमा पाकिस्तानले विजयी सुरुआत गरेको छ। आज भएको उद्घाटन खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई ३ विकेटले पराजित गर्दै प्रतियोगितामा सकारात्मक शुरुआत गरेको हो।...
१०औँ संस्करणको आईसीसी टी–२० विश्वकप आजदेखि भारत र श्रीलङ्कामा शुरू हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तान र नेदरल्यान्ड्सले खेल्दैछन् । यो खेल श्रीलङ्काको कोलम्बोमा रहेको सिंहाली...
१०औँ संस्करणको आईसीसी टी–२० विश्वकप २०२६ भोलिदेखि भारत र श्रीलङ्कामा संयुक्त रूपमा शुरू हुँदैछ । प्रतियोगिताको उद्घाटन खेल श्रीलङ्काको कोलम्बोमा रहेको सिंहाली स्पोर्ट्स क्लब क्रिकेट मैदानमा...
बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण धरान रंगशालामा आजदेखि शुरू हुँदैछ । २०५५ सालदेखि धरान फुटबल क्लबले सञ्चालन गर्दै आएको बुढासुब्बा गोल्डकप काठमाण्डौ उपत्यकाबाहिर आयोजना हुने...
साफ यु–१९ महिला च्याम्पियनसिपमा नेपाल आज पहिलो जितको लक्ष्यसहित मैदानमा उत्रिँदैछ। प्रतियोगितामा राम्रो सुरुवात गर्ने लक्ष्यसहित नेपाली टोलीले तयारी पूरा गरेको छ। प्रशिक्षकका अनुसार टोलीले आक्रमण...
अस्ट्रेलियासँगको टी–२० शृङ्खला पाकिस्तानले जितेको छ । पाकिस्तानले लगातार दोश्रो खेलमा अस्ट्रेलियालाई ९० रनले हराउँदै ३ खेलको टी–२० शृङ्खला जितेको हो । यो पाकिस्तानले दिएको १...
आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपाल समूह चरणबाटै बाहिरिएको छ । आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग ७२ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको...