हेल्लो, के खोज्न चाहानुहुन्छ?
काठमाडौंः स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यको ३३ औँ स्मृति दिवसका अवसरमा स्वर किन्नरी तारादेवी (मरणोप्रान्त) र सङ्गीतकार गणेश रसिक (राई) लाई सम्मान गरिएको छ । नारायण गोपाल...
काठमाडौंः ‘के यो माया हो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा वरिष्ठ गायक स्वर्गीय जगतमर्दन थापाका नाति १९ वर्षीय युवा गायक आयुष्मान बिष्टको स्वर...
काठमाडौंः सञ्चारकर्मका साथै लामो समयदेखि नेपाली लोकदोहोरी गायन, र अनुसन्धानमा सक्रिय रामप्रसाद पाठकले लोकदोहोरी गीत ‘परदेशीको कथा…’ बजारमा ल्याएका छन् । आफ्नो जन्मभूमि छोडेर परदेश जाँदा...
क्वालालम्पुर, मलेसियाः क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०२३, को मलेसिया संस्करण सम्पन्न भएको छ । मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडलको प्रमुख आतिथ्यतामा सो अवार्ड समारोहमा सम्पन्न भएको...
इटहरीः तामाङ जातीको लोपोन्मुख हुँदै गएको भाषा, लिपि, भेषभुषा, कला, संस्कार र संस्कृतीको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्य सहित निर्माण गरिएको चलचित्र ‘चारदाम’ को एक गीत...
काठमाडौंः विदेशी भूमिमा रहेर नेपाली गीत–संगीतमा टेवा पुर्याइरहेका गीतकार रोज लामा योञ्जनले ‘मेरो माया सजाउँदा…’ बोलको गीत सार्वजनिक गरेका छन् । उनी हाल कतारमा छन् ।...
काठमाडौंः अबिराज लकान्द्री र सुम्निमा राना बीचको अन्स्क्रिन प्रेम र रोमान्सले भरिपूर्ण ‘सुनिदेऊ न’ म्युजिक सार्वजनिक भएको छ । गीतमा स्वर, शब्द र संगीतमा स्वयम् गायक...
काठमाडौंः शास्त्रीय सङ्गीत साधक संगीत गुरूदेव कामतको स्वरमा रहेको सुमधुर र कर्णप्रिय गजल ‘प्रेमको नशा’ सार्वजनिक भएको छ । गीतकार तथा गजलकार चन्द्रलाल तामाङको शब्दको सो...
मादीः तमू ल्होसारको अवसर पारेर संखुवासभाको मादी नगरपालिकामा प्रथम ल्होसार कप नक आउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । नव सिर्जना प्रगतिशील युवा क्लबले पुस...
काठमाडौंः गायक बुद्ध लामा र गायिका अस्मिता अधिकारीको सुमधुर स्वरमा सजिएको ’परेलीमा लुकाई राख न’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेमिल शैलीको यस गीतमा...