विश्व६ year अगाडि
कालापानी क्षेत्र नेपालको हो । नेपाल सरकार परराष्ट्र मन्त्रालय
भारत सरकारले केही दिनअघि मात्रै प्रकाशित गरेको नयाँ राजनीतिक नक्सालाई लिएर नेपालको कालापानी क्षेत्र सम्बन्धमा प्रकाशित समाचार एवं टिप्पणीप्रति नेपाल सरकारको ध्यानाकर्षण भएको छ । परराष्ट्र...