हेल्लो, के खोज्न चाहानुहुन्छ?
धरान १३ मा डेरा गरि बस्ने एकल महिला उषाकुमारी राईलाई कुटपिट गर्ने ४ जना महिलाहरुलाई धरान प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका चारै जनालाई आज ९मंगलबार०...
उदयपुरः रेडियो नेपालका उदयपुर संवाददाता गजेन्द्र राई साइबर क्राइम मुद्दामा पक्राउ परेका छन् । एक महिलाको व्यक्तिगत सम्बन्धको बारेमा सामग्री बनाई युट्युबलगायतका सामाजिक सञ्जालमा राखेको अभियोगमा...
उदयपुरः उदयपुरको कटारी नगरपालिका–६ साँगुरीबाट गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्ली गाउँपालिका–२ का २७ वर्षीय सरोज राई रहेका छन् । आज...
धनकुटाः धनकुटा नगरपालिका ९ बेलाहारामा शंकास्पद वस्तु फेला परेको छ । बेलाहारामा रहेका प्रहरी चौकी भन्दा झण्डै डेढ किलोमिटर उत्तरमा शंकास्पद वस्तु फेला परेको हो...
विराटनगरः विराटनगर – ३ पुष्पमार्गमा आज बिहानै भेटिएको शंकास्पद वस्तु सेनाले डिस्पोज गरेको छ । प्रहरीका अनुसार ‘निर्वाचन अवज्ञा गरौँ’ भन्ने पर्चा लेखेर पुष्पमार्गमा मोबिलको बट्टा...
उर्लाबारीः आफ्नै मामाको हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । मोरङको उर्लाबारी नगरपालिका–८ मा आइतबार राति आफ्नो घर आएका मामाको हत्या गरेको आरोपामा उर्लाबारी–८...
विराटनगरः आज बिहान विराटनगर– ३ पुष्पमार्गमा शंकास्पद वस्तु फेला परेको छ । सुरक्षाकर्मीले सो क्षेत्रमा आवतजावतमा रोक लगाएको छ । सो स्थानमा सेनाको बम बिस्फोजल टोली...
विराटचोकः ग्राहकसँग ८० लाख रुपैयाँभन्दा बढी बचत संकलन गरेर ठगी गरेको आरोपमा ज्वेलर्स सञ्चालक दम्पत्ति पक्राउ परेका छन् । सुन्दरहरैँचा–१० मा रहेको कमला ज्वेलर्सका सञ्चालक ४२...
दमकः ब्राउन सुगरसहित ४ जनालाई झापा प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी केर्खाबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका–३ मा सवारी...
दाङ: तुलसीपुर उपमहानगरपालिका वडा नं १३ दमारगाउँको जंगलमा हत्या गरी एकै ठाउँमा फालेको अवस्थामा फेला परेका किशोर(किशोरीको शव पोष्टमर्टमका लागि फरेन्सिक विज्ञ झिकाइने भएको छ। तुलसीपुरस्थित...