हेल्लो, के खोज्न चाहानुहुन्छ?
इनरुवाः सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–७ बाट हतियार लुकाई राखेको आरोपमा १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थान बस्ने २३ वर्षीय टुमा सिंह यादव...
विराटचोकः मोरङको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित २ जना पक्राउ परेका छन् । आज बिहान ९ बजे मोरङको विराटनगर महानगरपालिका–१८ लंकाटोलबाट १ जना पक्राउ परेका छन् । भारतको...
विराटचोकः बैंकिङ कसुरसम्बन्धी मुद्दाका फरार प्रतिवादी झापाका राजेन्द्रप्रसाद प्रसाईंलाई प्रहरीले १० महिनापछि पक्राउ गरेको छ । उच्च अदालत विराटनगरको गत पुस १४ गतेको फैसलाले १ महिना...
विराटचोकः मोरङको सुन्दरहरैचा– ४ मा रहेको एक होटलमा तास खेलिरहेका १२ जनालाई आइतबार राती १२ बजे प्रहरीले पक्राउ गरेको छ । सुन्दरहरैंचा–४ स्थित श्रेष्ठ होटलमा तास...
विराटनगरः जबरजस्ती करणी उद्योगका ३ जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको धनपालथान–७ का २० वर्षीय जयकृष्ण मण्डल, २१ वर्षीय रोशनकुमार मण्डल...
विराटनगरः भन्सार छली लुकाइछिपाई ल्याएको करीब ६ लाख रुपैयाँबराबरको सामान जिल्ला प्रहरी कार्यालय मोरङले बरामद गरेको छ । बुधबार जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत समेतबाट...
इनरुवाः सुनसरीको कोशी गाउँपालिका–१ बाट लागूऔषधसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कोशी गाउँपालिका–५ का ३८ वर्षीय अशोक यादव र भारतको सुपौल जिल्लाको त्रिवेणी...
विराटनगरः भन्सार छलेर लुकाइछिपाई ल्याएको साढे १४ लाख रुपैयाँ भन्दा बढी मूल्यको सामान जिल्ला प्रहरी कार्यालय मोरङ, सुनसरी र झापाले बरामद गरेका छन् । जिल्ला प्रहरी...
विराटनगरः मोरङको विराटनगर–१६ स्थित दरैया क्षेत्रबाट लागूऔषधसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगरको रानी–१५ का ३१ वर्षीय शम्भु साह र सोही स्थानका ३०...
झापाः बुधबार बिहान ६ बजे झापाको कनकाई नगरपालिका–३ स्थित सुरुङ्गा खोलाको डिलमा रहेको बाँसघारीमा मृत अवस्थामा फेला परेका २२ वर्षीय अभिषेक चौधरीको हत्या भएको पुष्टि भएको...