हेल्लो, के खोज्न चाहानुहुन्छ?
धनकुटाः धनकुटा नगरपालिका–८ सान्ताङ स्थित देउराली माविका शिक्षक चन्द्रकुमार राई (एवाई) गत राति पक्राउ परेका छन् । यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै अभिभावकले उजुरी दिएपछि उनी...
धनकुटाः होटलमा बन्धक बनाई युवती बलात्कार गरेको आरोपमा धनकुटाको शहीदभूमि गाँउपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सन्तोष राई पक्राउ परेका छन् । पीडित युवतीले उजुरी...
काठमाडौंः जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ । जापान संसारकै सुरक्षित मुलुकमध्ये मानिन्छ । त्यहाँ बन्दुक बोक्न पाउने कानुन पनि निकै कडा छ । चुनावी...
विराटनगरः जिल्ला अदालत संखुवासभाले मादी हत्या प्रकरणमा संलग्न चार जनालाई आजीवन कारावासको फैसला सुनाएको छ । गत वर्ष भदौ २१ गते संखुवासभाको मादीमा एकै परिवारका ६...
विराटचोकः मोरङका तीन छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारतीय बजारबाट नेपालतर्फ आउँदै गरेका पथरी...
विराटचोकः मोरङको केराबारी–८ स्थित खदम खोला, केराबारी–७ स्थित मुगु खोला, सुन्दरहरैचा–५ स्थित बुढीखोला र बेलबारी–२ स्थित लोहन्द्रा खोलाबाट अवैध रुपमा गिटी, बालुवा उत्खनन गरिरहेको अवस्थामा प्रहरीले...
बिर्तामोडः झापाको अर्जुनधारा–४ साहसी टोल स्थित कच्ची सडक खण्डको ह्युम पाईप भित्र बोरामा फेला परेको शवको पहिचान भएसँगै हत्यामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
विराटनगरः मोरङको रंगेली नगरपालिका–१ बिर्ताबजारका तिलका मल्लिकलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । शुक्रबार राती ८ बजे मल्लिकले घरायसी विवादका क्रममा श्रीमती ३१...
विराटचोकः सुन्दरहरैचा –५ बुढी खोलाको पुलबाट गाँजासहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी –८ का ३० वर्षीय सुरेन्द्र राई, २९ वर्षीय...
खोटाङः खोटाङको वराहपोखरी गाउँपालिका वडा नम्बर ५ दूधकोशी नदीको बगरको खल्डोमा शंकास्पद अवस्थामा फेला परेकी वृद्धाको हत्या आरोपमा उनकै नाति पक्राउ परेका छन् । पक्राउ पर्नेमा...