हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः साउन ५ गते धरान–तरहरा सडक खण्डको सेउती पुलमा लुटपाट गरी रोहित चौधरीलाई गोली हानी हत्या गरेको घटनामा संलग्न थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
विराटनगरः धनकुटा र सुनसरीका छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित ब्राउन सुगरसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार धनकुटा –१ हिलेमा प्रहरी चौकी हिले र इलाका प्रहरी...
विराटनगरः इटहरी–२० सेउती पुलमा साउन ५ गते विराटनगरका रोहित चौधरीलाई गोली प्रहार गरी फरार रहेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय...
दमकः झापाबाट ब्राउन सुगरसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषधको बिक्री भइरहेको भन्ने विशेष सूचनासँगै आइतबार दिउँसो इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले...
विराटनगरः मोरङको पथरी शनिश्चरे नगरपालिका–३ बाट १ थान कटुवा पेस्तोलसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी...
काँकरभिट्टाः झापाको मेचीनगर –६ बाट प्रहरीले भन्सार छली गरी नेपाल भित्र्याउँदै गरेको अवैध सामग्री बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय...
विराटनगरः कोशी प्रदेश प्रहरी कार्यालय आरआइटी समूह र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले ब्राउन सुगरसहित छ जनालाई पक्राउ गरेको छ । हिजो सुनसरीको धरान...
विराटचोकः मोरङ र झापाका छुट्टाछुट्टै स्थानहरुबाट लागूऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो पौने १२ बजे विराटनगर महानगरपालिका –१६ हुलास चोकमा भारतबाट...
काठमाडौंः ललिता निवास प्रकरणमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार नक्कली मोही बनेका व्यक्तिहरू पक्राउ परेका हुन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले...
विराटनगरः झापा र मोरङका छुट्टाछुट्टै स्थानबाट ब्राउन सुगरसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो झापाको दमक नगरपालिका–९ मा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी...