हेल्लो, के खोज्न चाहानुहुन्छ?
बेलबारीः आज बिहान ८ बजेतिर मोरङको बेलबारी नगरपालिका वडा नम्बर ११ स्थित भाउन्नेको जंगलमा हात्तीले आक्रमण गर्दा लेटाङ ३ कीर्तीमानका अन्दाजी ५० वर्षीय कमल माझीको मृत्यु...
विराटचोकः अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर सुन्दरहरैंचा नगरपालिकाले प्रत्येक वडाका एक जना अपाङ्गता भएका व्यक्तिलाई दोसल्ला र कदरपत्र प्रदान गरेर सम्मान गरेको छ । अपाङ्गता भए...
बेलबारीः डाँगीहाट युथ क्लबको आयोजनामा भोलिदेखि बेलबारीको लक्ष्मीमार्गमा लक्ष्मीमार्ग सांस्कृतिक तथा औद्योगिक महोत्सव हुने भएको छ । लक्ष्मीमार्गस्थित लक्ष्मी माविको खेलमैदानमा हुने महोत्सवको प्रदेश सांसद ज्ञानेन्द्र...
विराटचोकः ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता, अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबता’ भन्ने नाराका साथ आज विश्वभर ३२ औँ अपाङ्गता दिवस मनाइँदैछ । सो...
उर्लाबारीः मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ९ मा रहेको एनआइसी एशिया लघुवित्त वित्तीय संस्था शाखा कार्यालय इटहराले इटहरा प्रहरी चौकीलाई दुई थान फलैँचा प्रदान गरेको छ...
विराटचोकः जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राईले प्राविधिक धारका विषय अध्यापन गराउनेतर्फ सुकुना बहुमुखी क्याम्पसले सोच्नुपर्ने बताएका छन् । क्याम्पस परिषद्को १७ औँ बैठकको उद्घाटन...
विराटचोकः सुकुना बहुमुखी क्याम्पस परिषद्को १७ औँ बैठक सोमबार क्याम्पसको सभाहलमा सम्पन्न भएको छ । बैठकको उद्घाटन सत्रमा प्रमुख अतिथिको रुपमा उपस्थित भएकी शिक्षा, विज्ञान तथा...
विराटचोकः ९ वटा सहकारी संस्था एकीकृत भएर बनेको कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले चौथो स्थापना दिवसको अवसर पारेर विभिन्न व्यक्तिलाई सम्मान गरेको छ । आइतबार...
बिर्तामोडः पूर्वराजा ज्ञानेन्द्र शाहले झापाको बिर्तामोडस्थित इकम कलेजमा निर्माण गरिएको पृथ्वीनारायण शाहको शालिक अनावरण गरेका छन् । शाहले सो शालिक शनिबार दिउँसो अनावरण गरेका हुन् ।...
विराटचोकः विपन्न वर्गको आवास तथा बस्ती व्यवस्थापनमा काम गर्दै आएको आवासका लागि सहयोग समूह (लुमन्ती) ले सुन्दरहरैंचामा गत आर्थिक वर्षमा सम्झौता भई निर्माण सम्पन्न भएका ५०...