हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा कोरोना संक्रमणका कारण थप ३ जना पुरुषको ज्यान गएको छ । झापा, मोरङ र सुनसरीका कोरोना संक्रमितको...
विराटचोकः कोभिड १९ को महामारीमा निजी क्षेत्रले गाउँगाउँमा सहयोग गर्दै आएका छन् । मोरङको सुन्दरहरैंचा उद्योग वाणिज्य संघले दोस्रो लहरको कोरोना शुरु भएयता विभिन्न सचेतनामूलक कार्यक्रम...
बिर्तामोडः बुधबारदेखि शनिबारसम्ममा झापा प्रहरीको सक्रियतामा विभिन्न ग्यारेजबाट १ सय ३३ वटा अक्सिजन ग्यास सिलिण्डर भेला पारी रिफिल गर्न सम्बन्धित डिलरलाई बुझाएको छ । इलाका प्रहरी...
विराटनगरः आज बिहान परेको चट्याङमा परी रंगेली नगरपालिका १ हाटखोलाका ३० वर्षीय प्रबिन माझीको मृत्यु भएको छ । उनी बारीमा काम गरिरहेको अवस्थामा चट्याङ्मा परी गम्भीर...
धरानः नेपाल पत्रकार महासंघ सुुनसरीले जिल्लाका पत्रकारको हितमा ३ वटा महत्वपूर्ण निर्णय गरेको छ । पूर्व अध्यक्ष, सल्लाहकारसहित भर्चुअल प्रविधिमार्फत् बसेको बैठकको कार्यसमितिले ती निर्णय गरेको...
विराटचोकः सुनसरीको इटहरी– १७ टिकुलियाका ५५ वर्षीय लक्ष्मण चौधरीको रुखले किचेर मृत्यु भएको छ । शुक्रबार दिउँसो साढे १२ बजे आफ्नो घर नजिकै गोरु चराउने क्रममा...
उदयपुरः उदयपुरको कटारी नगरपालिका– ११ चिलाउनेका ४२ वर्षीय हर्कबहादुर तामाङको भीरबाट लडेर मृत्यु भएको छ । शुक्रबार दिउँसो साढे ११ बजे बेतेनीबाट घर फर्किने क्रममा घर...
इलामः इलाम नगरपालिका–५ ओख्रेका ३२ वर्षीय मिलन अधिकारीको रुखबाट लडेर मृत्यु भएको छ । आज बिहान ९ बजे घर नजिकै रहेको खनिउँको रुखमा चढेर घाँस झार्ने...
उदयपुरः उदयपुरको कटारी नगरपालिका–११ हर्देनी भीरमाथि टिकटक बनाउने क्रममा भीरबाट लडेर १ जनाको ज्यान गएको छ । धरानबाट ओखलढुङ्गातर्फ जाँदै गरेको ना १ च ३३७० नम्बरको...
बिर्तामोडः झापाको हल्दीवारी गाउँपालिका–४ का ३३ वर्षीय रामबहादुर थारु चौधरी पानीमा डुबिरहेको अवस्थामा मृत फेला परेका छन् । स्थानीय कैलाश आचार्यको घरमा कामदारको रुपमा रहेका चौधरी...