हेल्लो, के खोज्न चाहानुहुन्छ?
धरानः महेन्द्र बहुमुखी क्याम्पस धरानमा जनता समाजवादी विद्यार्थी युनियनले सभापति सहित कोषाध्यक्ष र एक जना सदस्य जितेको छ । युनियनबाट सभापतिका उम्मेद्वार रहेका युवराज राईले ८...
धरानः पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पस धरानको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका नवीन श्रेष्ठ विजयी भएका छन् । १ हजार ८ सय १८ मतमध्ये श्रेष्ठको पक्षमा ७ सय...
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाले शुरु गरेको जनश्रमदानलाई नगरवासीले निरन्तरता दिएका छन् । नगरप्रमुख केदारप्रसाद गुरागाईको सक्रियतामा शुरु भएको अभियानमा अहिले नगरवासीको उल्लेख्य सहभागिता रहने गरेको छ । नगरपालिकाले...
कानेपोखरीः मोरङको कानेपोखरीमा रहेको रमाइलो बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुकी मालती रेग्मीको प्यानल विजयी भएको छ । नेविसंघ र अनेरास्ववियु (क्रान्तिकारी)को गठबन्धनलाई हराउँदै रेग्मीको प्यानल विजयी...
बेलबारीः बेलबारी बहुमुखी क्याम्पसको पहिलो कार्यकालको लागि भएको स्ववियुको सभापतिमा नेपाल विद्यार्थी संघका पुष्कल सुवेदी निर्वाचित भएका छन् । उनी निर्विरोध सभापति भएका हुन् । विद्यार्थी...
केराबारीः मोरङको केराबारीस्थित खदम क्याम्पसको स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीका सीमान्त लुइँटेलको प्यानलै निर्विरोध निर्वाचित भएको छ । शनिबार लुइँटेल नेतृत्वको प्यानलले मात्रै उम्मेद्वारी दर्ता गरेपछि उनी...
धनकुटाः धनकुटा नगरपालिका–९ स्थित तमोर नदीमा डुबेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटा नगरपालिका–९ की ४५ वर्षीया मसिनी बिक रहेकी छिन् ।...
धनकुटाः ‘धनकुटा नगरः सुन्दर, स्वच्छ, समुन्नत शहर’ नारा लिएको नगरपालिकाले अभियान नै सञ्चालन गरेर नगरक्षेत्रको सरसफाइ गर्न थालेको छ । यसै क्रममा अभियानको पहिलो दिन शनिवार...
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाले जनश्रमदानमार्फत् खोला तटबन्धको काम थालेको छ । सुन्दरहरैंचा–७ मा रहेको गछिया बजारको उत्तरतर्फको बस्तीलाई कटानबाट जोगाउन जनश्रमदानमार्फत् तटबन्ध गर्न शुरु गरिएको हो ।...
विराटचोकः कृषिमा आधारित उद्योगको विकासका लागि कच्चा पदार्थदेखि प्राविधिकसम्मको अभाव रहने गरेको सम्बन्धित उद्योगी, व्यवसायीले बताएका छन् । नेपाल घरेलु महासंघ महिला उद्यम समिति कोशीको आयोजनामा...