हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटनगरः कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका निमित्त प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बस्तोलाले जिल्ला प्रहरी कार्यालय झापाको निरीक्षण भ्रमण गरेका छन् । निरीक्षण भ्रमणको क्रममा...
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईँले बाल यौन हिंसाका घटना न्यूनीकरण गर्न नगरपालिका कटिबद्ध रहेको जनाएका छन् । सहायता सामाजिक संस्थाको आयोजनामा आज सुन्दरहरैंचाको वडा नम्बर...
विराटचोकः नेपाली जनताले रूचाएको नेतृत्वमा स्थापित भए मुलुक समृद्ध हुने प्रदेशसभा सदस्य किशोरचन्द्र दुलालले बताएका छन् । नेकपा एमालेको ‘मिसन ग्रासरुट अभियान’ अन्तर्गत मोरङको सुन्दरहरैचा– ५...
विराटचोकः आफू मात्रै राम्रो भन्ने सोच राख्ने गरेकै कारण नेकपा एमालेले स्थानीय तहमा जस्तो जनमत संघ र प्रदेशमा बटुल्न नसकेको पार्टीका माथिल्लो तहका नेताले बताएका छन्...
विराटचोकः सुन्दरहरैंचाका तीन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले नगरउपप्रमुखमार्फत् नगरप्रमुखलाई आज ज्ञापनपत्र दिएका छन् । ज्ञापनपत्रमा उल्लेखित माग तीन दिनभित्र पूरा...
धनकुटाः नेकपा एमालेको मिसन ग्रासरुट अभियान अन्तर्गत धनकुटाको महालक्ष्मी नगरपालिकामा ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । एमालेले महालक्ष्मी नगरपालिकाको वडा नं.१, २, ८ र ९ का...
विराटचोकः डाँगीहाट फुटबल क्लबले चैत १८ गते शनिबार बेलबारी–१० स्थित प्रस्तावित डाँगीहाट रंगशालामा १९७४ एडी लाइभ इन बेलबारी १० भाउन्ने नामक साङ्गीतिक कार्यक्रम गर्ने भएको छ...
बेलबारीः मोरङको बेलबारी– २ मा रहेको रमिते सामुदायिक वन उपभोक्ता समूहको निर्वाचनबाट नयाँ नेतृत्व चयन गरिएको छ । समूहको अध्यक्षमा विजयी भएका खगेन्द्र ओझाले ४८ मत...
बेलबारीः मोरङको बेलबारीमा भएको ५ औँ मेयर कप फुटबल प्रतियोगिता २०७९ को उपाधि वडा नं १ ले हात पारेको छ । वडा नं ४ मा रहेको...
विराटचोकः एक कार्यक्रमका बीच सुन्दरहरैंचा रेडक्रस सोसाइटी सहयोग समिति गठन गरिएको छ । समितिको अध्यक्षमा टीकाराम ढकाल चयन भएका छन् । समितिको उपाध्यक्षमा घनेन्द्र न्यौपाने तथा...