हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः सवारी साधनमा अंग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट राख्नू भनी सर्वाेच्च अदालतले गरेको फैसला सच्याउन सुकुना बहुमुखी क्याम्पस मोरङको नेपाली शिक्षण समितिले माग गरेको छ ।...
बिर्तामोडः झापाको बिर्तामोड–७ का राजु मर्डीका २ वर्षीय छोरा जीवन मर्डी मृत अवस्थामा फेला परेका छन । हिजो राती ९ बजे उनी घरबाट हराएका थिए ।...
धरानः पीसीआर परीक्षणको लागि आवश्यक पर्ने किट सरकारले उपलब्ध गर्न नसकेको भन्दै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अब स्वाब परीक्षण गर्दा न्यूनतम २ हजार रुपैयाँ शुल्क...
विराटचोकः मोरङको सुन्दरहरैंचाको वडा नम्बर १२ मा रहेका २ वटा फलफूल पसलमा लागेको आगो नियन्त्रणमा आएको छ । बुधबार राति अन्दाजी ९ बजेतिर शुरु भएको आगो...
ओखलढुंगाः ओखलढुंगाको सिद्धिचरण–१२ सिमलडाँडा मोलुङ–१ कुन्तादेवी बस्ने २८ वर्षीय परनेश खत्रीको करेन्ट लागेर मृत्यु भएको छ । मृतक खत्री मोलुङ खोला हाइड्रोपावर ट्रान्समिसन लाइनको सुपरभाइजर थिए...
विराटचोकः सुन्दरहरैंचाको विराटचोकको मुख्य बजारमा बुधबार राति आगलागी भएको छ । मुख्य बजारमा रहेको एक फलफूल पसलमा आगलागी भएको बताइएको छ । घटनाको बारेमा थप जानकारी...
धनकुटाः धनकुटा जिल्लाको महालक्ष्मी–९ सिरिसे बस्ने धनबहादुर लिम्बूकी ७ महिनाकी छोरीको आफ्नै घरले पुरिएर मृत्यु भएको छ । आज दिउँसो १२ बजे वर्षाको कारण ढुङ्गा, माटो...
इनरुवाः सुनसरीको कोशी गाउँपालिका–१ स्थित राजमार्गमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । २९ वर्षीय स्थानीय राजकुमार यादव रहेका छन् । आज बिहान पौने ११ बजे...
विराटचोकः मोरङ र संखुवासभामा पानीमा डुबेर २ जनाको मृत्यु भएको छ । मोरङको जहदा–१ बस्ने १७ वर्षीया रबिना ऋषिदेवको मंगलबार बिहान ७ बजे जहदा मुसहरी टोलमा...
विराटनगरः विभिन्न प्रलोभनमा पारेर एक जना किशोरीलाई भारत लैजाने समूहका तीन जना पक्राउ गरेका छन् । सुनसरीको रामधुनी नगरपालिका घर भएकी १८ वर्षीय किशोरीलाई भारत लैजान...