हेल्लो, के खोज्न चाहानुहुन्छ?
इलामः इलामको माई नगरपालिका–१ स्थित तेह्रकुने सिमसार पोखरीमा डुबी बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय तेजबहादुर राईका ११ वर्षीय छोरा बर्धन राई रहेका छन्...
विराटचोकः १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ । इलाका प्रहरी कार्यालय धरान सुनसरीमा कार्यरत प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवर...
विराटनगरः सुनसरी जिल्लाको दक्षिणी भेगमा रहेका नेपाल– भारत सीमा स्तम्भहरुको सुरक्षा निकायका प्रमुखहरुबाट निरीक्षण अवलोकन भएको छ । हिजो दिउँसो प्रदेश प्रहरी प्रमुख अरुणकुमार बि.सी., सुनसरी...
उदयपुरः उदयपुरको बेलका नगरपालिका ६ स्थित मदन भण्डारी लोकमार्गमा मोटरसाइकलले ठक्कर दिँदा १ जना पैदलयात्रीको ज्यान गएको छ । आज बिहान पौने ११ बजे स. ७...
धरानः आसरा सुधार केन्द्र रानीबारी, महाराजगञ्ज, काठमाडौंको स्वामित्वमा रहेको आसरा सुधार केन्द्र धरान पानबारी अब १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको जिम्मेवारीमा रहने गरी स्वामित्व हस्तान्तरण...
धनकुटाः धनकुटाको धनकुटा नगरपालिका–९ मूलघाट स्थित तमोर नदीमा एक महिला मृत अवस्थामा फेला परेकि छिन् । मूलघाटस्थित विश्रान्ति वृद्धाश्रममा बस्दै आएकी ५६ वर्षीया देवी लामिछाने मृत...
उदयपुरः जिल्ला प्रहरी कार्यालय उदयपुरका नव निर्मित भवनहरुको प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको छ । सोमबार आयोजित एक कार्यक्रम बीच त्रियुगा नगरपालिका–१०...
विराटचोकः नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ मोरङ २ नम्बर एकाइद्वारा आयोजित हस्तलेखन तथा निबन्धलेखन प्रतियोगिता सम्पन्न भएको छ । गत शनिबार भएको निबन्ध लेखन प्रतियोगिताको...
विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकामा व्यवसायीका लागि कर शिक्षा र कर नीतिसम्बन्धी सूचना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार सुन्दरहरैंचा उद्योग वाणिज्य संघको सभाहलमा आयोजित...
विराटनगरः मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले महत्वपूर्ण निर्णयहरू गरेको छ । बैठकले प्रदेश लोकसेवा आयोगको ऐन, २०७६ को अनुसूची २ र...