हेल्लो, के खोज्न चाहानुहुन्छ?
ओखलढुंगाः हिजो परेको अविरल वर्षाका कारण पहिरो जाँदा ओखलढुंगा चम्पादेवी गाउँपालिका–३ सिल्खुबेसीका ३ परिवारका ७ चौपाया मरेका छन् । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार हिजो दिउँसो...
इनरुवाः सुनसरी सदरमुकाम इनरुवामा ३ दिनको फरकमा कोरोना संक्रमणले आमा र छोराको मृत्यु भएपछि महेन्द्र चोक क्षेत्रलाई सिल गरिएको छ । महेन्द्र चोक घर भएकी ८४...
विराटचोकः झापा, मोरङ र सुनसरीमा भएका छुट्टाछुट्टै दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । करेन्ट लागेर झापामा १ जनाको, चट्याङ लागेर सुनसरीमा १ जनाको र दुर्घटनाका...
विराटचोकः कोरोना संक्रमित ताप्लेजुङका ५९ वर्षीय पुरुषको कोभिड अस्पताल धरानमा उपचारका क्रममा मृत्यु भएको छ । बैशाख १३ गते कोरोना संक्रमित भएपछि उनी बैशाख १४ गते...
पाँचथरः पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ गुम्बाडाँडामा भएको मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । शुक्रबार दिउँसो साढे ३ बजे पाँचथरको पौवाभञ्ज्याङबाट इलामतर्फ जाँदै गरेको बा ८५...
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाको सहयोगमा विभिन्न कार्यक्रम गर्दै ‘स्वाभिमान नेपाल’ संस्थाको उद्घाटन गरिएको छ । संस्थाको उद्घाटनको क्रममा ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो । बिहीबारदेखि ७ दिने...
लेटाङः मोरङको लेटाङ नगरपालिका ८ स्थित जाँते बजारमा बसले किचेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मिक्लाजुङ–५ जोगीटार का ५१ वर्षीय सहवीर मगर रहेका...
विराटचोकः सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ को सार्वजनिक सुनुवाइ बुधबार सम्पन्न भएको छ । सार्वजनिक सुनुवाइमा वडावासीले उठाएका जिज्ञासाको वडाका जनप्रतिनिधि तथा वडा सचिवले समाधान गरेका...
खनारः सुनसरीको इटहरी– १२ खनारका २८ वर्षीय साजन सरदारको करेन्ट लागी मृत्यु भएको छ । बुधवार दिउँसो २ बजे सोही स्थानका नरेन्द्र जोशीको घरमा ग्रीलको काम...
तेह्रथुमः तेह्रथुमको आठराई गाउँपालिका–४ कालिपाका ४६ वर्षीय लोकमान गुरुङको चट्याङमा परी मृत्यु भएको छ । बुधबार बेलुका सवा ६ बजे आफ्नै घरको बरण्डामा बसिरहेको अवस्थामा पानीसँगै...