हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः आज प्रदेश नम्बर १ मा ८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ३० हजार १ सय १० जना पुगेको छ । तीमध्ये...
विराटचोकः सुन्दरहरैंचाको ब्राइट फ्युचर सेकेण्डरी स्कुलले कक्षा ११ का विद्यार्थीलाई स्वागत गरेको छ । बिहीबार विद्यालयमा सांस्कृतिक कार्यक्रम आयोजना गरी नवआगन्तुक विद्यार्थीलाई स्वागत गरिएको हो ।...
विराटनगरः झापा र इलाममा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । झापाको कचनकवल–१ बस्ने ३२ वर्षीय नन्दलाल राजवंशीको मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएको छ...
विराटचोकः आज प्रदेश नम्बर १ मा ३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ३० हजार १ सय २ जना पुगेको छ...
विराटनगरः आजदेखि शुरु भएको प्रदेश १ को हिउँदे अधिवेशनको पहिलो बैठक जम्मा तीन मिनेटमात्रै बसेको छ । प्रदेश प्रमुखले हिउँदे अधिवेशन आह्वान गरेको पत्र पढेर बैठक...
विराटनगरः १ नम्बर प्रदेश प्रहरी श्रीमती संघको आयोजनामा न्यानो कपडा वितरण गरिएको छ । संघले गरिव तथा असहाय व्यक्तिको लागि न्यानो कपडा वितरण गरेको हो ।...
विराटनगरः जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी निरीक्षक पपु नायक पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत नायकले गरेको उत्कृष्ट...
दुहबीः सुनसरीको दुहबी नगरपालिका–१० सिमरियामा माइक्रो बस र मोटरसाइकल एक आपसमा जुधेर भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।...
केराबारीः उत्तरी मोरङको केराबारीमा सञ्चालनमा रहेको स्वास्थ्य संस्थामा कोभिड अस्पताल सञ्चालनमा ल्याइएको छ । संघीय सरकारको १० लाख र केराबारी गाउँपालिकाको १० लाख रुपैयाँ गरी २०...
विराटचोकः सुन्दरहरैंचा– १० स्थित सुकुना सामुदायिक बनमा हात्तीको आक्रमणबाट मंगलबार बिहान सुन्दरहरैंचा –१० खोर्सानेको सयपत्री टोलकी एक जना महिलाको मृत्यु भएको छ । जंगलमा घाँस काट्न...